शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राजस्थानलाई हराएर दिल्ली आईपीएलको शीर्ष स्थानमा

यूएईमा जारी आईपीएल २०२० को शीर्ष स्थानमा दिल्ली क्यापिटल्स उक्लिएको छ। बुधबार रातिको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली पहिलो स्थानमा उक्लिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

फ्रान्सको जितमा एम्बाप्पे र ग्रिजम्यानको गोल

यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा फ्रान्सले क्रोएसियामाथि सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

संसदको महिला तथा बालबालिका समिति सभापति कोरोना संक्रमित

प्रतिनिधिसभाको महिला तथा बालबालिका समितिकी सभापति निरुदेवी पाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

जस्केलाबाट सत्तामा छिरेर तुजुक नदेखाउन बाबुरामको चेतावनी

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले सत्ताको तुजुक नदेखाउन नेकपा नेताहरुलाई चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

मन्त्रिपरिषद् हेरफेरमा दाहालको गम्भीर आपत्ति, सहमति विपरीत भएको प्रतिक्रिया

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा मन्त्रिपरिषद् हेरफेर गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले गम्भीर आपत्ति जनाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

हेटौडाका संक्रमितको चितवनमा मृत्यु

भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

प्रदेश १ मा ५ हजार ८२२ संक्रमित होम आइसोलेसनमा

कोरोना संक्रमण देखिएका ५ हजार ८२२ जना होम आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

खाली सिलिण्डरको मूल्य तोकियो

नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने फलामे खाली सिलिण्डरको मूल्य तोकेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

टेलिकमले ल्यायो अटम अफर

नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप तथा परिमार्जन गरीे भोलि बिहीबारदेखि अटम अफर उपलब्ध गराउने भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

नवदुर्गाको मूर्ति निर्माण धमाधम (फोटो फिचर)

बडा दशैँ नजिकिँदै गर्दा कालीगढहरु नवदुर्गाको मूर्ति निर्माणमा व्यस्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

तीन मन्त्री थपिए, दुईको जिम्मेवारी हेरफेर, यस्तो छ पुनर्गठित मन्त्रिपरिषद् 

योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय पुगेको छ।  
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

उच्च अदालतका ८४ न्यायाधीश सरुवा (को कहाँ सूचीसहित)

उच्च अदालतका ८४ जना न्यायाधीशहरूको सरुवा भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

अस्पतालको सेवा व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयका तीन महाशाखा प्रमुखलाई जिम्मेवारी 

अस्पतालबाट चुस्त सेवा प्रवाह गर्न तथा गुणस्तर कायमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तीन महाशाखा प्रमुखहरुलाई अधिकारसहितको जिम्मेवारी दिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

ईश्वर पोखरेलको मन्त्रालय खोसियो 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

मन्त्रिपरिषद् पुनर्गठन : विष्णु पौडेल अर्थ, सञ्चारमा पार्वत गुरुङ

तीनवटा मन्त्रालयमा नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद् पुनर्गठन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

'चीनले हुम्लामा दुई किमि भूमि मिच्दा पनि सरकार मौन'

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील...
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

दसैं आयो, उमंग आएन

नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

राजस्थानलाई दिल्लीसँग पछिल्लो हारको बदला लिने अवसर

दिल्लीलाई हराउन त्यति सजिलो छैन। उसले पछिल्लो खेलमा पनि टस जितेर ब्याटिङ गर्दै १८५ रनको लक्ष्य दिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

सर्लाहीमा कांग्रेसको प्रदर्शन, झडपमा ५० बढी घाइते

सर्लाहीका महेन्द्र रामको मृत्यु प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले मलंगवामा बुधबार गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज तथा अश्रु ग्यास प्रहार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७