शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश–२ को चौथो अधिवेशन : ३७ बैठक, १८ विधेयक पारित

प्रदेश–२ को चौथो अधिवेशन मंगलबारदेखि अन्त्य भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

विप्लव नेतृत्वको नेकपाले घोषणा गर्‍यो सरकारविरुद्ध आन्दोलनका कार्यक्रम

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

सरकारले गर्ने भ्रष्टाचार थोरैमात्र कम गरे कोरोनाका बिरामीको नि:शुल्क उपचार गर्न पुग्छ : डा. केसी

सरकारले निरन्तर गरिरहेको भ्रष्टाचारमा थोरै मात्र कम गर्ने हो भने पनि  कोरोना संक्रमितहरुलाई नि:शुल्क उपचार गर्न सकिने सत्याग्रही प्रा डा. गोविन्द केसीले बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

गण्डकी प्रदेशका मन्त्रीको दसैंभत्ता कोरोना कोषमा  

गण्डकी प्रदेश सरकारका मन्त्रीहरूले दसैंभत्ताबापतको रकम कोरोना कोषमा जम्मा गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

अफिनका अध्यक्ष वसन्त चौधरीलाई कोरोना पुष्टि 

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

प्रहरी हत्यामा संलग्न थप एक जना पक्राउ

प्रहरी हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन्।  
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १४ सय दुई पुग्यो, सात हजार ४२१ निको भए

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या एक हजार ४०२ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

डोटीका शक्तिपीठ र मन्दिर निषेधित क्षेत्र घोषणा

 जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

दशगजामा सशस्त्र र नेपाल प्रहरीको सहयोगी कक्ष 

चाडपर्वको बेला स्वदेश फर्किने नेपालीलाई सहयोग गर्ने उद्देश्ले शसस्त्र प्रहरी बल  डण्डा र नेपाल प्रहरी बेलहियाले सहयोगि कक्ष (हेल्प डेस्क) बनाएर सेवा सुरु गरेका छन्।  
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

दसैंमा आवतजावत रोक्न यस्ताे छ उपत्यकाका जिल्ला प्रशासनको तयारी

काठमाडौं उपत्यकामा अहिले कोरोना भाइरसको संक्रमण उच्च छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

बालुवाटारमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच करिब दुई घण्टा छलफल

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा २ घण्टा लामो छलफल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

अवैध हतियार लिएर सर्वसाधारणलाई आतंकित पार्ने एक जना पक्राउ 

अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

बालगृहमा अपलपत्र ११ जना बालबालिकाको उद्धार

काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार सुरुवात

काठमाडौं– यूईएफए च्याम्पियन्स लिगमा पहिलो जितसहित बार्सिलोनाले सानदार सुरुवात गरेको छ। मंगलबार राति सम्पन्न खेलमा उसले प्रतिस्पर्धी फेरेन्कवरोसलाई ५–१ गोलले हराएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

गण्डकी प्रदेश : निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा प्रत्यक्ष सांसदकै हात माथि

विवादमा मुछिँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले चौथोपटक कार्यविधि परिमार्जन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

च्याम्पियन्स लिगमा युभेन्टसको सुखद् सुरुवात

च्याम्पियन्स लिग २०२०–२१ को नयाँ सिजनमा आन्द्रे पिर्लोको प्रशिक्षणमा रहेको युभेन्टसले सुखद् सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

नेयमार र एम्बाप्पेले गोल गर्न नसक्दा पीएसजी युनाइटेडसँग पराजित

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग २०२०–२१ को पहिलो खेलमै पराजित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

हाल्यान्डको गोलले रोकेन डर्टमुन्डको हार

च्याम्पियन्स लिगको मंगलबार राति सम्पन्न खेलमा इटालियन क्लब लाजियोले जर्मन क्लब बोरुसिया डर्टमुन्डविरुद्ध सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

आज दसैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

नवरात्रभर विशेष साधना गरी मनाइने पर्वको पाँचौं दिनकी आराध्या देवीको नाम स्कन्दमाता हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

बराबरीमा रोकिए चेल्सी र सेभिया

काठमाडौं– च्यापियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा प्रिमियर क्लब चेल्सी स्पेनिस क्लब सेभियासँग बराबरीमा रोकिएको छ। चेल्सीको स्टाम्फडे ब्रिजमा सम्पन्न खेलमा दुवै टिमले गोलरहित बरबरी खेल्दै अंक बाँडेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७