आइतबार, भदौ १४, २०८३

प्रहरी हत्यामा संलग्न थप एक जना पक्राउ

प्रहरी हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन्।  
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

धनगढी- प्रहरी हत्यामा संलग्न थप एक जना पक्राउ परेका छन्।  

प्रहरीले धनगढीको जुगेडा क्षेत्रमा भएको प्रहरी हत्या प्रकरणमा संलग्न भएको आरोपमा धनगढी उपमहानगरपालिका १०, जुगेडाबाट रोहित रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए। 

धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान रामबहादुर साउदको शनिबार राति गस्तीमा गएको बेला तस्करहरुको समूहले हत्या गरेको थियो।

घट्नामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि सात जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।

प्रकाशित: Oct 21, 2020| 05:34 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।