आइतबार, असार २८, २०८३

बराबरीमा रोकिए चेल्सी र सेभिया

काठमाडौं– च्यापियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा प्रिमियर क्लब चेल्सी स्पेनिस क्लब सेभियासँग बराबरीमा रोकिएको छ। चेल्सीको स्टाम्फडे ब्रिजमा सम्पन्न खेलमा दुवै टिमले गोलरहित बरबरी खेल्दै अंक बाँडेका हुन्।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– च्यापियन्स लिग अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा प्रिमियर क्लब चेल्सी स्पेनिस क्लब सेभियासँग बराबरीमा रोकिएको छ। चेल्सीको स्टाम्फडे ब्रिजमा सम्पन्न खेलमा दुवै टिमले गोलरहित बरबरी खेल्दै अंक बाँडेका हुन्।

सेभिया ला लिगाको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिग प्रवेश पाएको थियो भने उसले गत सिजनमा युरोपा लिगको उपाधिसमेत जितेको थियो।

यता प्रिमियर क्लबबाट उत्कृष्ट प्रदर्शन गरेको चेल्सीले लिगको नयाँ सिजनमा उत्साहजनक सुरुवात गर्न सकेको छैन।

पहिलो खेलमै बराबरी भएपछि दुवै टिमको १–१ अंक छ। ग्रुप जीको पहिलो खेलमा दुवै टिमले पहिलो खेल खेलेका हुन्।

सोही समूहको अर्को खेलमा पनि क्रस्नोडरले रेन्निससँग १–१ गोलको बराबरी खेलेको छ। क्रसनोडर रसियन टिम हो भने रेन्निस फ्रेन्च टिम हो।
 

प्रकाशित: Oct 21, 2020| 00:29 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।