आइतबार, भदौ १४, २०८३

अफिनका अध्यक्ष वसन्त चौधरीलाई कोरोना पुष्टि 

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। 
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७


काठमाडौं- एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

चौधरीले आफू कोरोना संक्रमणमा परेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन्। हाल उनलाई कोरोनाको सामान्य लक्षण देखिए पनि अवस्था सामान्य रहेको बताएका छन्।

उनी चिकित्सकको परामर्शमा होम आइसोलेसनमा बसेका छन्। उनले आफुसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई सजग र सतर्क रहन अपिल गरेका छन्। 
 

प्रकाशित: Oct 21, 2020| 05:41 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।