शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नारायणकाजी भन्छन् ,‘तैं चुप मै चुप पनि नगरौं,  गालीगलौज पनि नगरौं’

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको छलफल्, बहस र अन्तरसंघर्षलाई व्यक्तिगत गालीगलौज र आरोपप्रत्यारोपको रुप नदिन आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कांग्रेस नेताहरुद्वारा सांसद केसीको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, सघीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन्।  
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

 पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

जर्मनीमा फेरि लकडाउन

आंशिक लकडाउनमा रेष्टुराँ बन्द भएका छन्। सार्वजनिक स्थलमा एकैपटक दुईभन्दा धेरै परिवारले भेटघाट गर्न पाउने छैनन्। स्विमिङ पुल र जिमखाना बन्द गरिएका छन्। तर पसलहरु खोल्न अनुमति दिइएको छ भने...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

गण्डकी प्रदेशका युनिट भ्रमणमा सशस्त्रका आइजिपी

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका विभिन्न इकाइहरूको निरीक्षण गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

पूर्वमेयरको शोकमा पोखरा महानगरमा एकदिन बिदा

तत्कालीन पोखरा नगर पञ्चायतका प्रधानपञ्च सूर्यबहादुर केसीको निधनमा पोखरा महानगरपालिकाले बुधबार आफ्नो कार्यालयमा बिदा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

दुई महिनामा ३८ जनालाई हिमाल आरोहणको अनुमति 

पर्यटन विभागले दुई महिनाको अवधिमा पाँच समूहका ३८ जनालाई विभिन्न हिमाल आरोहणको अनुमति दिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित

पुराना  र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशन गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

घुमघामका लागि शिवपुरी धाम (फोटोफिचर)

दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिंग दाबी गरिएको धाममा नेपाल माताको मूर्तिलगायत अन्य विभिन्न धार्मिक आस्थाका धरोहर पनि छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

सांसद केसीको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले  प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनमा दुःख व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

जबर्जस्ती करणी अभियोगमा तीन जना पक्राउ

मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

तेस्रो वर्ष पनि सेल दराज ११-११ हुँदै

काठमाडौं- अनलाइन  सपिङ बजार  दराज आफ्नो वार्षिक ११-११ सेल यस नोभेम्बर ११, २०२० (कात्तिक २६) मा आयोजना गर्ने तयारीमा रहेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कोरोना संक्रमणबाट मोरङमा २ शिक्षकको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मोरङमा २ शिक्षकको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

कोरोना संक्रमणबाट मोरङमा दुई जना शिक्षकको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मोरङमा २ शिक्षकको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

सेती पुलमा मृतावस्थामा वृद्ध भेटिए

दिपायल सिलगढी नगरपालिका १ गोसेडा गाउँका अन्दाजी ७५ वर्षीय लक्ष्मण साउद दिपायलको सेती पुल नजिक मृतावस्थामा भेटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

बेलबारीका यूवालाई स्वरोजगार बनाइँदै

मोरङको बेलबारी नगरपालिकाले युवालाई स्वरोजगार बनाउने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

‘कोरोना संक्रमितसँग धरौटी नलिने भनेको हो, उपचार खर्च तिर्नुपर्छ’

अस्पताल प्रसाशनका अनुसार जो विपन्न छन् उनीहरूसँग आफू विपन्न भएको प्रमाण छैन। निजी अस्पतालबाट रेफर भएर आएका बिरामीले पनि शुल्क तिर्न आनाकानी गरेको चिकित्सकहरु बताउँछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

नेताको निधनपछि कांग्रेस पदाधिकारी बैठक स्थगित 

कांग्रेस नेता एवम् बहालवाला सांसद सूर्यबहादुर केसीको निधनका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

५० ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ

कञ्चनपुरमा ५० ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

एक करोड रकमसहित काठमाडौंबाट तीन जना पक्राउ

काठमाडौंकाे ओमबहाल चोकबाट स्रोत नखुलेको एक करोड रूपैयाँसहित झापाका बिकास मित्तल, झापाकै कमल मित्तल र पर्वतका गणेश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७