शनिबार, भदौ २७, २०८३

५० ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ

कञ्चनपुरमा ५० ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन्। 
 |  मंगलबार, कात्तिक १८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १८, २०७७

धनगढी– कञ्चनपुरमा ५० ग्राम ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन्। 

बेलौरी नगरपालिका ६ का ३२ वर्षीय दिनेश बोटलाई ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

भारतीय बजार खजुरियाबाट नेपाल ल्याउँदै गरेको ब्राउन सुगर सहित बोटलाई पक्राउ गरिएको र उनले प्रयोग गरेको युपि ३१ ए एफ ७९९० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए।
 

प्रकाशित: Nov 03, 2020| 03:33 मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।