चितवन राष्ट्रिय निकुञ्जमा साउन यता चोरी शिकारीले मारेका चार गैँडा फेला परेका छन्। यस अवधिमा मरेका १२ मध्ये चारवटा चोरी शिकारीका कारण हो। आठवटा गैँडा प्राकृतिक कारणबाट मरेका हुन्।
कविता विधाको अत्यन्त नवीन र प्रयोगशील एवम् सूक्ष्म उपविधाका रूपमा विकसित बाछिटाको छोटो समयमै लेखन, वाचन र समीक्षाका शृंखला बढेको छ। यति मात्र होइन, यसको विकासका लागि स्रष्टाहरूले संस्थागत पहल...