सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओबामाको किताब ‘अ प्रमिस्ड ल्यान्ड’ ले नयाँ रेकर्ड बनाउँदै

‘अ प्रमिस्ड ल्यान्ड’ अनलाइन बिक्रेता अमेजन र बार्न्स एन्ड नोबलमा शीर्षस्थानमा छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

कोरोना उपचार नि:शुल्क नगर्ने सरकारी अस्पताललाई कारवाही हुने 

कोभिड– १९ का विरामीको उपचारका लागि सूचिकृत अस्पतालले निःशुल्क उपचार नगरे कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा पाँचको मृत्यु

देशका विभिन्न स्थानमा बुधबार राति भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

बलात्कारको अभियोगमा चन्द्रागिरीबाट एक युवक पक्राउ

चन्द्रागिरी– १४, नैकाप डेरा गरी बस्ने दोलखा भिमेश्वर– १३ का ३८ वर्षीय वीरबहादुर मगर पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने, मिति पछि तोकिने

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने भएको छ । लिगको समय भने पछि तय गरिने छ ।  
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

कर्णालीमा कैदी र थुनुवा पाल्न वार्षिक साढे ६ करोड खर्च

कर्णाली प्रदेशका थुनुवा र कैदी पाल्न राज्यको वार्षिक साढे ६ करोडभन्दा बढी रकम खर्च हुने गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम

आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.६ डिग्री मापन गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

एनआईसी एशियाले ल्यायो डबल डिपोजिट मुद्दति निक्षेप योजना

एनआईसी एशिया बैंकले ‘डबल डिपोजिट’ योजना ल्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

सुनको भाउ ७ सयले घट्यो, तोलामा ९४ हजार ४ सय

आज प्रतितोला छापावाल सुन ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन  ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

फोनबाटै पढाउन प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

प्रदेश नं १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु गरिने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

प्रदेश १ मा ‘हेलो विद्यार्थी’ कार्यक्रम

कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि मन्त्रालयले टेलिफोनबाट सिकाउने कार्यक्रम सुरु गर्ने तयारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

दराज ११.११ सेलले बनायो रेकर्ड

नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

कैलालीको सीमा क्षेत्रमा प्रत्येक पाँच किलोमिटरमा सीमा सुरक्षा पोष्ट 

रतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बिओपी (सीमा सुरक्षा पोष्ट) स्थापना गर्न लागिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

सिटिजन लाइफले १५० प्रतिशतले बढायो जीवन बीमा कोष

नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

अञ्जन श्रेष्ठको टिमलाई निर्यात व्यवसायी महासंघको समर्थन

निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपाल (एफईईन)ले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको टिमलाई भव्य स्वागत गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

छठ पर्वका लागि सिंगारिँदै पोखरी : आज दोस्रो दिन खरना

मिथिलाञ्चलमा धुमधामका साथ मनाइने  लोक आस्थाको पर्व छठको दोस्रो दिन आज खरना विधि गरिँदै छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

महासंघको नेतृत्वमा किशोर प्रधान उपयुक्त : मुरारका

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा आवश्यक भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

दक्षिण कोरियाले बनायो मानवरहित हवाई ट्याक्सी 

दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

‘सिड स्टार्स वर्ल्ड’ प्रतिस्पर्धामा नेपालबाट दियालो विजयी

नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७