सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना कहरकैबीच पाटन दरबार क्षेत्रमा बढ्यो चहलपहल 

पाटन दरबार परिसरमा मानिसको चहलपहल बढेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

जोकोविच र नाडाल एटीपी टेनिसबाट बाहिरिए

विश्व टेनिस वरियताको नम्बर वान खेलाडी नोभाक जोकोविच र नम्बर टू राफेल नाडाल एटीपी टेनिसको सेमीफाइनलबाटै बाहिरिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

नदीमा माछाको भुरा छाडेर मनाईयो विश्व मत्स्य दिवस 

स्थानीय तिनाउ नदिमा माछाका एक लाख भुरा छाडेर रुपन्देहीमा विश्व मत्स्य दिवस मनाइएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

चेल्सीको जितपछि प्रशिक्षक लाम्पार्डले भने- 'नम्र हुनुपर्छ'

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा न्युकासललाई पराजित गरेसँगै चेल्सी दोस्रो स्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

चेल्सीको जितपछि प्रशिक्षक लाम्पार्डले भने: नम्र रहनुपर्छ

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा न्युकासलविरुद्धको जितसहित चेल्सी दोस्रो स्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम ईपीएलको शीर्षस्थानमा

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बलियो प्रतिस्पर्धी म्यानचेस्टर सिटीलाई हराउँदै टोटेनहम हट्स्पुर शीर्षस्थानमा उक्लिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

काठमाडौंको तापक्रम ६.५ डिग्रीमा झर्‍यो, यस्तो हुनेछ तीन दिनको मौसम

काठमाडौं उपत्यकाको आज बिहानको तापक्रम ६.५ डिग्री सेन्टिग्रेड मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

हाल्यान्डले ४ गोल गरेको खेलमा मौकोकोले बनाए नयाँ रेकर्ड

जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले हेर्था बर्लिनविरुद्ध उसकै मैदानमा ५–२ गोल अन्तरको जित निकाल्यो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

काठमाडौं महानगरले आजदेखि निःशुल्क पीसीआर गर्ने

सरकारले तोकेको मापदण्डभित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर गर्न आजबाट स्वाब संकलन गर्न सुरु गरिएको महानगरले जनाएको छ । 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

तीन दिनमा २०८ देश घुमेर विश्व रेकर्ड

एकजना महिलाले तीन दिनमा २०८ वटा देशको यात्रा गरेर विश्व रेकर्ड कायम गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आजबाट सर्वसाधारणका लागि खुला

तत्कालीन राजा वीरेन्द्रबिरविक्रम शाहको  निजी निवास ‘श्री सदन’ आज आइतबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

ट्याक्टरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान र छोरी गम्भीर घाइते

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टरले  मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

एट्लेटिको मड्रिडसँग बार्सिलोना पराजित

स्पेनिस ला लिगा अन्तगर्त शनिबार राति सम्पन्न खेलमा बलियो टिम बार्सिलोना पराजित भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

युभेन्टस विजयी : चार मिनेटको अन्तरमा रोनाल्डोको २ गोल

टिमलाई दोस्रो स्थानमा पुर्याउनका लागि रोनाल्डोले चार मिनेटको अन्तरमै दुई गोल गरे।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

रियल मड्रिड बराबरीमा रोकियो

ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ७, २०७७

भीम रावल भन्छन्ः नेकपा ठूलो पार्टी हो, विवाद भइहाल्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा भीम  पार्टी कुनै पनि हालतमा नफुट्ने, बरु एकजुट भएर जाने बताएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

काबुलमा रकेट आक्रमणः मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो 

अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको रकेट आक्रमणमा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ।  
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

विद्यालय पुनः सञ्चालनका लागि शिक्षकलाई अग्रमोर्चामा राख्न सुझाव

महामारीको जोखिम मूल्याङ्कनका आधारमा स्थानीय तहले निर्णय गर्ने गरी सङ्घीय सरकारले हालै ल्याएको विद्यालय सञ्चालन कार्यढाँचा,  ०७७ सकारात्मक रहेकाले यसको कार्यान्वयनमा शिक्षकलाई अग्रभागमा राख्न सुझाव दिइएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९ दिनदेखि तालाबन्दी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रशासन तथा शैक्षिक कार्यक्रम ३९ दिनदेखि ठप्प छ। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

बाग्मती सफाइ महाअभियानको चार सय साताः अझै सफा भएन वाग्मती

वाग्मती सफाइ महाभियान सुरु भएको चार सय साता भए पनि नदीमा फोहर गर्ने क्रम भने रोकिएको छैन। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७