सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आज हरिबोधिनी एकादशी, यस्तो छ तुलसीको महिमा

भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरेर आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

विपद्पछि विस्थापितहरुको सहयोगका बारेमा छलफल

सभामुख अग्निप्रसाद सापकोटाले गृह जिल्ला सिन्धुपाल्चोकको चौतारामा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरुसँग विपद्पछि जिल्लाको समग्र अवस्था, विकास निर्माणको स्थितिलगायतका विषयमा छलफल गरेका छन्।  
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

किन आउँदैछन् भारतीय विदेश सचिव नेपाल ? सबै दलका नेताहरुलाई भेट्ने

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्ने छन्। उनी आएसँगै नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि औपचारिक वार्ता हुने भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ११, २०७७

प्रख्यात फुटबलर डिएगो म्याराडोनाको निधन

अर्जेन्टिनाका पूर्व मिडफिल्डर म्याराडोनाको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

पोखरामा राजावादीको शक्ति प्रदर्शन

पोखरामा बुधबार राजावादीहरुले मोटरसाइकल जुलुस निकालेका छन्। ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा लगाउँदै हजारौंको संख्यामा पोखरेलीले जुलुस निकालेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

पूर्वयुवराज पारस शाह अस्वस्थ

पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने तयारी 

सरकारले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने तयारी गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

दीपक मनाङेको दाबी, ‘श्रीमतीलाई म आफैंले पक्राउ गराएको हुँ’

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले मूर्ति चोरीको आरोपमा पक्राउ परेकी श्रीमती दिक्छेन डोल्मा लामालाई आफूले पक्राउ गराएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

ढकाल प्यानलद्वारा ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक  

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गर्ने कार्यलाई समेटेर ‘एफएनसीसीआई भिजन २०२५’ को मस्यौदा सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटनमन्त्रीको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन प्रवद्र्धनको प्याकेज तयार गर्न पर्यटन व्यवसायीलाई आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

बर्दिवासको प्रदर्शनमा दुई प्रहरी घाइते

६ वर्षिया बालिका गुलबसाको हत्यापछि बर्दिवासमा भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले हानेको ढुंगा तथा सीसाको बोतल लागेर दुई प्रहरी घाइते भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

भारततर्फ इन्धन तस्करी गर्ने तीनजना पक्राउ

नेपालबाट भारततिर इन्धन (पेट्रोलियम पदार्थ)को तस्करी गर्ने तीन जनालाई प्रहरीले विराटनगर ११ बाट पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४३ दिनपछि खुल्यो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लागेको ताला ४३ दिनपछि खुलेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

एनआईसी एसिया बैंकको ‘फोटो–पात्रो २०७८’ प्रतियोगिता

 एनआईसी एसिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

सिभिल बैंक ११औं वर्षमा 

सिभिल बैंक नेपाल लिमिटेड ११औं वर्षमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

मूल्यवृद्धि ३.७९ प्रतिशत, शोधनान्तर र चालू खाता बचतमा

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मूल्यवृद्धि ३.७९ प्रतिशत देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

प्रदेश १ मा ३७२ संक्रमित थपिए, १३८ डिस्चार्ज

१ हजार २३८ जनाको पीसीआर परीक्षण गर्दा १४७ महिला र २२५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

उपत्यकामा ८३५ कोरोना संक्रमित थपिए 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौँमा ६२५ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा ११३ जना गरी कुल ६२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

दसैंमा भित्रियो ९३ अर्ब १३ करोड रेमिट्यान्स 

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२.६ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७

२४ घण्टामा थपिए १९ सय ४८ कोरोना संक्रमित 

हालसम्म संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १०, २०७७