शुक्रबार, भदौ २६, २०८३

२४ घण्टामा थपिए १९ सय ४८ कोरोना संक्रमित 

हालसम्म संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४८ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै हालसम्म संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ३ हजार १४० छ। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९५८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको मन्त्रालयले जनाएको छ।  
 

प्रकाशित: Nov 25, 2020| 10:37 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।