शुक्रबार, भदौ २६, २०८३

पूर्वयुवराज पारस शाह अस्वस्थ

पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएको छ। 
 |  बुधबार, मंसिर १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १०, २०७७

चितवन– पूर्वयुवराज पारस शाहको छातीमा समस्या देखिएको छ। 

नारायणगढ पुगेका शाहको स्वास्थ्यमा बुधबार साँझ समस्या देखिएको हो। 

छातीमा समस्या देखिएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ। 

रेग्मीका अनुसार साह बसेको होटलमै इसिजी गरिएको छ। 

इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने रेग्मीले जानकारी दिए। 

- रासस
 

प्रकाशित: Nov 25, 2020| 16:12 बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।