सोमबार, भदौ २९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, भदौ २९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
बन्दीपुरका सबै वडामा स्वास्थ्य चौकी
तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा योजना तयार गरिएको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
वर्तमान सरकार इतिहासकै अराजक : नेता भण्डारी
जनता समाजवादी पार्टीका नेता शरद सिंह भण्डारीले वर्तमान सरकार इतिहासकै सबैभन्दा अराजक सरकार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
नेकपा सचिवालय बैठक सम्पन्न, ओली र दाहालका प्रस्तावमा १६ गते छलफल हुने
नेकपाको सचिवालयको आज (शनिबार) बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव पेश गरेपछि १६ गते सम्मका लागि स्थगित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
जानकी मेडिकल कलेजका कर्मचारीको अनसन तोडियो
विगत २८ दिनदेखि आमरण अनसनमा बसेका जानकी मेडिकल कलेज शिक्षण अस्पतालका दुई जना कर्मचारीले अनसन तोडेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
संक्रामक रोगजस्तै फैलिन्छ 'अति आत्मविश्वास'
कुनै बेला अमेरिकाको सातौं ठूलो कम्पनी एनरोन घोटालाका लागि कुख्यात भयो र टाट पल्टियो। यस्तो हुनुमा कर्मचारीको सामूहिक अहंकार एउटा कारण थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
पाठ्यक्रम लागू गर्न नयाँ दरबन्दी सिर्जना
महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न सबै सामुदायिक विद्यालयमा दरबन्दी नै सिर्जना गरी शिक्षक पठाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
कोरोना भाइरस भारतबाट विश्वभर फैलिएको चिनियाँ वैज्ञानिकको दाबी
चिनियाँ वैज्ञानिकको एक समूहले कोरोना भाइरस भारतबाट विश्वभर फैलिएको दाबी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
मैथिली साहित्य परिषद्लाई विद्यापति मैथिली भाषा-साहित्य पुरस्कार
यस वर्षको नेपाल विद्यापति मैथिली भाषा-साहित्य पुरस्कार मैथिली साहित्य परिषद् राजविराज (सप्तरी) लाई प्रदान गरिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
आठ महिनापछि सुरु भयो पर्वतीय उडान
कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान शनिबार सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान (फोटो फिचर)
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
नेकपा सचिवालय बैठक सुरु
बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने कार्यसूची छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
काठमाडौंमा आज बढी चिसो महसुस
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
आगलागीबाट कालिकोटमा चार घर नष्ट
कालिकोटमा आगलागी हुँदा चार घर चलेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
आठ महिनापछि पोखरा रंगशालामा खेलकूद गतिविधि
कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका रंगशाला तथा खेलकूद गतिविधि पुनः सञ्चालन गर्ने सरकारको निर्णयपछि पोखरा रंगशालामा खेल अभ्यास तथा प्रशिक्षण सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
अब अन्तरिक्ष सफाइ अभियान
क्लियर स्पेस नामक सो कम्पनीले सन् २०२५ मा अन्तरिक्षमा विशेष प्रकारको भूउपग्रह पठाउने गृहकार्य अघि बढाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
सात सय वर्षअघि विद्रोह लेख्ने कालजयी कवि ‘विद्यापति’
आज कात्तिक धवल त्रयोदशी। मैथिली भाषाका महाकवि विद्यापतिको देहावसान भएको दिन।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
कोरोना व्यवस्थापनमा ११ स्थानीय तह उत्कृष्ट
बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
बैतडीको दशरथचन्द नगरमा १० दिन लकडाउन
बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७
5251
5252
5253
5254