बिहीबार, भदौ २५, २०८३

प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण देखिएको छ। 
 |  शनिबार, मंसिर १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १३, २०७७

विराटनगर- प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण देखिएको छ। 

कोरोनाको सामान्य लक्षण देखिएपछि ७२ वर्षीय अधिकारीले प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा शुक्रबार बिहान स्वाव दिएका थिए।

शुक्रबार राति प्राप्त रिपोर्टमा अघिकारीलाई संक्रमण देखिएको स्वकीय सचिव प्रतिक ढकालले बताए। 

अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेसनमा रहेको ढकालले जानकारी दिए।

प्रदेश प्रमुख अधिकारीसँगै उनकी ६४ वर्षीया श्रीमती जानुका र एक सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको सचिवालयले जनाएको छ। यसअघि प्रदेश सरकारका २ मन्त्रीलाई कोरोना संक्रमण भएको थयो।

प्रकाशित: Nov 28, 2020| 08:30 शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।