एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्दता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विभिन्न चेतनामूलक कार्यक्रम गरेर विश्वभर एड्स दिवस मनाइँदै छ ।
श्रीलंकाको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको जेलमा कैदी र जेल अधिकारीहरुबीच झडप भएको छ। झडपमा ८ जना कैदीको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।