बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेकपा कार्यकर्ता हत्या प्रकरण : २ जना थुनामा, २ जना धरौटीमा रिहा

नेकपाका स्थानीय नेता मुकेश चौरसियाको हत्या प्रकरणमा जिल्ला अदालतले दुई जनालाई पुर्पपक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

नेकपा विवाद कमिटीबाटै समाधान गर्नुपर्छ : रामकुमारी झाँक्री

नेकपाकी केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले आफूहरु पार्टी विभाजनका पक्षमा नरहेको बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

कोरोना संक्रमित प्रदेश १ प्रमुख अधिकारीको स्वास्थ्यमा थप समस्या

कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी प्यासीको स्वास्थ्यमा थप समस्या देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

दाहाल–नेपाल निकट युवा विद्यार्थी भेला सुरु  

नेकपा सचिवालयका बहुमत पाँच जना शीर्ष नेताहरु निकटका विद्यार्थी भेला काठमाडौमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलन स्थगित 

विगत ४६ दिनदेखि विभिन्न माग राखी आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीको आन्दोलन स्थगित भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

१३ औं सागमा पुष्पाले बनाएको राष्ट्रिय रेकर्ड गायब

देशमा सबैभन्दा कम समयमा म्याराथन दौडने महिला को हुन् भनेर खोज्यो भने पनि पुष्पाको नाम कतै भेटिँदैन। वेबसाइटमा पनि उनको रेकर्ड अपडेट गरिएको छैन। पुष्पाको बुझाइमा यसको एकमात्र कारण हो–...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

शुभेच्छुकप्रति कांग्रेस वरिष्ठ नेता पौडलले व्यक्त गरे आभार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथि भएको सरकारी दमनको विरुद्ध सहानुभूति, समर्थन, शुभेच्छा र ऐक्यबद्धता जनाउने सबैप्रति आभार व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

बाइडेनले 'सय दिन मास्क लगाऔँ' अभियान चलाउने

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

ब्रोकर कमिसन घटाउन माग गर्दै सेयर लगानीकर्ताले बोर्ड घेरे

ब्रोकर कमिसन घटाउन माग गर्दै सेयर लगानीकर्ताले शुक्रबार नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

पोखरामा तरुण दलको बृहत् प्रदर्शन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले धरपकड गरेको विरोधमा तरुण दलले पोखरामा प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

नेसन्स लिग ड्र सार्वजनिक : सेमिफाइनलमा इटाली र स्पेन, बेल्जियम र फ्रान्स खेल्ने

यूईएफए नेसन्स लिग अन्तर्गत फाइनल खेलको तालिका (ड्र) बिहीबार सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

बैंक अफ काठमाण्डूका निक्षेप ग्राहकलाई ५ लाखको बिमा

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

आईसीआईसीआई बैंकको नेपालमा प्रतिनिधि कार्यालय

भारतीय आईसीआईसीआई बैंक लिमिटेडले नेपालमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

कोरोना खोपमा सबै मुलुक र जनताको सहज पहुँच हुनुपर्छ : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोपमा सबै मुलुक र जनताको सहज पहुँच तथा उपलब्धता हुनुपर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

लुम्बिनीमा सुरु भयो पर्यटकको चहलपहल (तस्बिरहरु)

भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

ओलीको दूतका रुपमा पोखरेलले गरे दाहालसँग छलफल

सत्तारुढ नेकपाभित्र देखिएको विवाद उत्कर्षमा पुगेका बेला नेताहरुले अनौपचारिक छलफल तीव्र पारेका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

फेसबुकबाट सुरु भएको मायाले यसरी पुर्‍यायो सडकमा 

फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक बस्दै, मुख्य एजेन्डा तनहुँ घटना

तनहुँ घटनाबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७

नेकपाका विद्यार्थी नेता पनि गुटगत छलफलमा, दाहाल-नेपाल पक्षकाे भेला थापाथलीमा 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद विद्यार्थी संगठनहरुमा समेत देखिन थालेको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १९, २०७७