शुक्रबार, असार ५, २०८३

लुम्बिनीमा सुरु भयो पर्यटकको चहलपहल (तस्बिरहरु)

भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ।
 |  शुक्रबार, मंसिर १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १९, २०७७

भैरहवा- भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ।

National life

कोरोना महामारीका कारण लामो समयसम्म सुनसान बनेको लुम्बिनीमा केही मात्रामा पर्यटक आउन थालेका छन्। कतिपय परिवारसहित घुम्न आउने गरेका छन्। 

लुम्बिनी विका कोषका सूचना शाखा अधिकृत राजन बस्नेतका अनुसार दैनिक १२ सयसम्म आन्तरिक पर्यटक लुम्बिनी आउन थालेका छन्।

यही मंसिर ३ गतेदेखि लुम्बिनी अवलोकनका लागि सर्वसाधारणलाई खुला गरिएको छ। खुलेको पहिलो दिन ३ साढे सात सय आन्तरिक पर्यटक आएको कोषले जनाएको छ। 

छिटफुट रुपमा भारतीय पनि आउन थालेका छन्।

Shivam cement

प्रकाशित: Dec 04, 2020| 06:30 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।