हामी विभिन्न प्रकारले गृहकार्य गरिरहेका छौं। दुई अध्यक्षबीच पनि कुरा हुँदै छ। पार्टी विभाजन हुन नदिन सबै नेता गम्भीर हुनुहुन्छ। सबैको ध्यान त्यसै दिशामा केन्द्रित छ।
नेपालकै सबैभन्दा ठूलोमध्येको एक सिमेन्ट उत्पादक अर्घाखाँची सिमेण्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं।२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ।