बिहीबार, फागुन २८, २०८२

भारतको किसान आन्दोलनको पक्षमा लन्डनमा प्रदर्शन

भारतमा केही दिनदेखि जारी किसान आन्दोलनको समर्थनमा बेलायतको लन्डनमा प्रदर्शन भएको छ।
 |  सोमबार, मंसिर २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २२, २०७७

एजेन्सी- भारतमा केही दिनदेखि जारी किसान आन्दोलनको समर्थनमा बेलायतको लन्डनमा प्रदर्शन भएको छ।

National life

प्रदर्शनकारीहरु मध्य लन्डनमा भारतीय राजदूतावासको बाहिर जम्मा भएर प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरुले नरेन्द्र मोदी सरकारले दिल्लीमा आन्दोलनमा उत्रिएका किसानको माग नसुनेको भन्दै आफूहरु दबाब दिन प्रदर्शनमा आएको बताएका छन्।

प्रदर्शनमा सहभागी भएका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले कोरोनाविरुद्धको मापदण्ड उल्लंघन गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

बेलायतमा रहेका भारतीय मूलका थुप्रै व्यक्तिहरु प्रदर्शनमा सहभागी भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 07, 2020| 08:55 सोमबार, मंसिर २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।