बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ट्र्याक्टर चालकको मृत्युका कारण प्रहरी कार्यालय घेराउ,  राजमार्ग अवरुद्ध

ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

युरोपा लिगमा आर्सनल, टोटेनहम र लेस्टर सिटीको जित

युरोपा लिग अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इंग्लिस क्लब आर्सनलले आयरल्यान्डको क्लब डुन्डकविरुद्ध ४–२ गोलको सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

१७ करोड खर्च गरेर फेरि काठमाडौंमा दुई हजार सडक बत्ती जडान गरिँदै

सहमतिपत्र अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलङ्कीलगायतका क्षेत्रमा करीब रु १७ करोडको लगानीमा दुई हजार आधुनिक बत्ती जडान कार्य अघि बढाइने छ । 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

जन्मदर बढाउन जापानमा एआईको सहारा

जापानले जन्मदर चिन्ताजनक स्थितिमा पुगेपछि नयाँ तरिका अपनाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २६, २०७७

नेपालको फिफा वरीयता यथावत्

विश्व फुटबल महासंघ (फिफा) ले आज सार्वजनिक गरेको वरीयताअनुसार नेपाल १७१औं स्थानमा यथावत् रहेको हाे।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

विश्वराज पोखरेल एआईजीमा बढुवा, हरिबहादुर पालकाे सरूवा

नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

जापानमा बढ्दै छ काेराेना संक्रमण, टोकियोमा एकैदिन भेटिए ६०२ सङ्क्रमित

जापानको राजधानी टोकियोमा पहिलोपटक एकैदिन ६०२ जना कोरोना भाइरस सङ्क्रमित भेटिएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

सस्तोडिलबाट किनेको सामानको भुक्तानीमा सन‍्‍राइज बैंकले ‘क्यासब्याक’ दिने

सस्ताेडिलबाट खरिद गरेकाे सामानकाे भुक्तानीमा सन‍्‍राइज बैंकले ‘क्यासब्याक’ दिने योजना ल्याएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

गण्डकीमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

धनगढीमा सुरू भयाे सपनाको परियोजना

बहुप्रतीक्षित क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गतका सडक निर्माण धनगढीमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

हत्या गरिएका प्रधानाध्यापकलाई न्याय नमिले आन्दोलन गर्ने शिक्षकहरुको चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहद्वारा हत्या गरिएका मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको परिवारले न्याय नपाए आन्दोलन गर्ने चेतावनी दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

अफगानिस्तानमा महिला पत्रकारकाे गोली हानी हत्या

पूर्वी अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानेर हत्या गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

अब विदेशी पेन्सनवालाले पनि सामाजिक सुरक्षा भत्ता पाउने

आगामी महिनादेखि विदेशमा जागिर खाएर पेन्सन लिएर बस्ने नेपाली नागरिकहरुले पनि वृद्ध भत्ता पाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

साेनु सूद बने ग्लोबल एसियन सेलिब्रेटी

कोभिड-१९ महामारीमा सर्वसाधारणको सहयोग गरिरहेका बलिउड अभिनेता सोनु सूद यस वर्षको ग्लोबल एसियन सेलिब्रेटी छनोट भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

सिटौला समूहको निष्कर्ष : कांग्रेसले सडक खाली गर्दा राजावादी सल्बलाए 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहको भेलाले सडकमा कांग्रेसको उपस्थिति कमजोर हुँदा राजावादी सल्बलाएको निष्कर्ष निकालेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

हप्तामा दुई दिन बिदा दिन सकिने समितिको निष्कर्ष 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित समितिले हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सकिने मस्यौदा तयार पारेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

बीबीएल : पहिलो खेलमा जित निकालेको हुरिकेन्सलाई ३ अंक

अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल)को उद्घाटन खेलमा होबर्ट हुरिकेन्सले पहिलो जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

अर्थमन्त्री पौडेलसँग कोरियाली राजदूतको भेट 

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि सर्वपक्षीय सम्मेलन गरौं : कमल थापा  

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरी राजादेखि विप्लव समूहसम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

कागजात नपुग्दा कोरोना बिमाको दाबी भुक्तानी समयमा गर्न सकिएन : बिमा समिति

समितिका प्रबक्ता राजुरमण पौडेलले स्थलगत अनुगमनका क्रममा बिमा पुलको काम गरिरहेको संस्था शिखर इन्स्योरेन्सको कुनै कमजोरी नरहेको बताए। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७