बुधबार, भदौ २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वराज पोखरेल एआईजीमा बढुवा, हरिबहादुर पालकाे सरूवा

विश्वराज पोखरेल एआईजीमा बढुवा, हरिबहादुर पालकाे सरूवा

 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं- डीआईजी विश्वराज पोखरेल एआईजीमा बढुवा भएका छन्। 

मन्त्रिपरिषद्को बैठकले आज पोखरेललाई एआईजीमा बढुवा गरेको हो। 

भावी प्रहरी महानिरीक्षक (आईजीपी)का रूपमा हेरिएका उनको पदस्थापन अपराध अनुसन्धान विभागमा भएकाे छ।

बुधबार उनको बढुवा सिफारिस रद्द गर्न संसदको राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको थियो। तर, सरकारले समितिको निर्देशन नमानेर बढुवा गर्ने निर्णय गरेको हो।

यसैबीच एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।

सम्बन्धित समाचार

विश्वराज पोखरेल एआइजीमा बढुवा सिफारिस

प्रकाशित: Dec 10, 2020| 15:19 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।