बुधबार, भदौ ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मानव बेचबिखनमा संलग्न महिला पक्राउ

गैरकानुनी रुपमा पाँचजनालाई दक्षिण अफ्रिकामा बेचबिखन गरेको अभियोगमा फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित सेवाको सुरुआत 

ग्लोबल आइएमई बैंकले एकैपटक ६ नयाँ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

रौतहट बम काण्ड : पूर्वमन्त्री आलमका भाइ पुर्पक्षका लागि थुनामा

१३ वर्षअघि रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेको हत्या प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

गौतम बुद्ध कप : लगातार दोस्रो हारपछि बागमती प्रतियोगिताबाट बाहिरियो

चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी टी–२० क्रिकेट प्रतियोगितामा जित निकाल्दै राप्ती फाइनल प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

आज ८३० जनामा कोरोना पुष्टि, १५०० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

१५ जना शिक्षकलाई कोरोना भएपछि दुई विद्यालय बन्द

सुर्खेतका १५ जना शिक्षकलाई कोरोना संक्रमण भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

मुक्तिनाथ विकास बैंकको ‘मुक्ति भाइ’

नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति

नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिकाबीच सम्झौता

नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता

नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

४६ अंकले बढ्यो नेप्से, ४ अर्ब ८९ करोडको कारोबार 

आइतबार सेयर बजार परिसूचक (नेप्से) ४६.४३ अंकले बढेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने

नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ। झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र संक्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल...
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

‘मोदी’ नाम गरेको भेडाको मूल्य एक करोड पाँच लाख 

भारतको महाराष्ट्रको सांगली जिल्लामा सो भेडालाई ७० लाख रुपैयाँमा बेच्ने प्रस्ताव  मालिकले अस्वीकार गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

उखु किसानको आन्दोलनमा विवेकशील साझा पार्टीको ऐक्यबद्धता  

उखु किसानले बक्यौता रकम उठाउन गरिरहेको आन्दोलनमा विवेकशील साझा पार्टीले ऐक्यबद्धता जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

देशभरका होमस्टे खोल्ने तयारी 

देशभरका होमस्टे खोल्ने ‘होमस्टे एशोसियसन नेपाल’ ले निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

एनएसजेएफ स्पोर्ट्स अवार्डको स्पोन्सर पल्सरले गर्ने

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले गर्ने १७ औँ स्पोर्ट्स अवार्ड हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलले गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

विराट–अनुष्का विश्वकै शीर्ष २५ प्रभावशाली सेलिब्रेटीको सूचीमा

सामाजिक सञ्जालको माध्यमबाट समाजलाई जागरुक गराउन प्रमोसनको काम गर्ने सेलिब्रेटी थुप्रै छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

शोक प्रस्ताव पारित गरेर सकियो नेकपा स्थायी कमिटी बैठक, अर्को बैठक बुधबार

आन्तरिक विवादमा फसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७

खेलाडी छनोटमा कमजोरी हुँदैन : प्रशिक्षक महर्जन

ष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले फिफा विश्वकप छनोटको खेलका लागि खेलाडी निर्धारणमा कमजोरी नहुने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर २८, २०७७