बुधबार, भदौ ३१, २०८३

मर्चेन्ट बैंकर्स संघमा नयाँ कार्यसमिति

 |  आइतबार, मंसिर २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २८, २०७७

काठमाडौं– नेपाल मर्चेन्ट बैंकर्स संघको एघारौ साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। यही मंसिर २६ गते बसेको साधारणसभाले ७ सदस्यीय कार्यसमिति चयन गरेको हो। 

नवनिर्वाचित अध्यक्षमा मेखबहादुर थापा, उपाध्यक्ष  विजयलाल श्रेष्ठ, पारसमणि ढकाल र कोषाध्यक्ष रमेन्द्र रायमाझी छन्।

सदस्यमा दिपेश वैद्य, नारायण प्रसाद घिमिरे र रोशनी भारती चयन भएका छन्।
 

प्रकाशित: Dec 13, 2020| 10:01 आइतबार, मंसिर २८, २०७७
प्रतिक्रिया दिनुहोस्