बुधबार, भदौ ३१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, भदौ ३१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
उद्योगमन्त्रीलाई कांग्रेस प्रवक्ताको प्रश्न– हिजो उखु किसानको भोट चिन्ने, आज अनुहार नचिन्ने?
‘उद्योगीले मूल्य तिर्न ढिलाइ गर्दा दबाब दिनुपर्ने सरकारको बोली लरबरिने? किसान चिन, स्वर सुन, मूल्य तिराऊ हाम्रो ऐक्यबद्धता छ।’
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
बीबीएल खेल्न सन्दीप अस्ट्रेलियातर्फ
अस्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) क्रिकेटमा प्रतिस्पर्धा गर्न लेग स्पिनर सन्दीप लामिछाने त्यसतर्फ गएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
तराईमा मङ्सिरमै अत्यधिक चिसो
महोत्तरीसहितका मध्यपूर्वी तराई र पश्चिम तराईमा यसपालि मङ्सिर सकिँदा नसकिँदै चिसोको कहर बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
छिन्चुमा शीतगृह सञ्चालन, दुई सय मेट्रिक टनसम्म भण्डारण गर्न सकिने
भेरीगङ्गा नगरपालिका–१२ छिन्चुमा दुई सय मेट्रिक टन क्षमताको शीतगृह सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
युरोपा लिगको ड्र सार्वजनिक
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सोमबार राति यूरोपा लिग अन्तिम १६ को ड्र सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
रात्रिकालीन व्यवसाय खोल्ने सरकारको तयारी, मन्त्रिपरिषद्को बैठक जारी
कोभिड–१९ संकट व्यवस्थापन समितिले सिफारिसअनुसार सिनेमा हल खोल्ने तथा रात्रिकालीन व्यावसाय ससर्त खोल्न दिने विषयमा बैठकमा छलफल भइराखेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
नेकपाको विवाद संवैधानिक परिषद्सम्म, सभामुख नगएपछि बैठक नै स्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद बैठकमा सभामुख अग्नि सापकोटा सहभागी नभएसँगै नेकपा भित्रको विवादको बाछिट्टा संवैधानिक परिषद्सम्म पुगेको हो ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
नेपाल सिधै टी–२० क्रिकेटको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने
नेपालले सन् २०२२ मा हुने टी–२० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
उपभोक्ता ठगे खाद्य ऐन सम्बन्धी मुद्दा
उपभोक्तालाई ठग्ने तथा कालोबजारी गर्ने बैतडीका व्यापारीलाई पछिल्लो समय मुद्दा चलाउन थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
कर्णालीमा ९४ हजारको पिसीआर परीक्षण
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले प्रदेशका चार प्रयोगशालामा गरी ९४ हजार ३८२ जनाको पिसीआर परीक्षण गरेको जनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
मोरङको अमरदह बजारमा भीषण आगलागी, क्षतीको विवरण आउन बाँकी
सोमबार मध्यराति लागेको आगो आज बिहानमात्र नियन्त्रणमा आएको रंगेली प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
चोभारमा टिपरको ठक्करबाट २४ वर्षीय युवाको मृत्यु
कीर्तिपुर नगरपालिका–६ चोभारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
राप्ती नदीमा छोडियो १० वटा गोही
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
काठमाडौंमा आज यो वर्षकै सबैभन्दा बढी चिसो, तापक्रम ३ डिग्रीमा झर्याे
काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम स्वाट्टै घटेको छ । हिजो (सोमबार) न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएकोमा आज ३ डिग्रीमा झरेको हो ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
पीएचडी छोडेर केराखेतीमा जमेका राजनीतिकर्मी
‘कमाइखाने’ राजनीतिले सन्तुष्टि नदिएपछि खेतीकिसानीमा लागेका लक्षिराम आचार्यले लाखौं आम्दानी मात्र हैन, अरूलाई रोजगारी पनि दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
पालमै रात काट्छन् सशस्त्र प्रहरी
जनताको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बागलुङमा जग्गा नपाउँदा भवन बनाउन नसकेपछि पालमै रात काटेर बस्न विवश भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
संवैधानिक परिषद्को बैठक आज, छलफलबिनै बैठक डाकेको भन्दै दाहाल रुष्ट
आइतबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नगएपछि स्थगित भएको बैठक आज विहानका लागि बोलाइएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
विश्वमै दुर्लभ अपरेसन : डाक्टरले अपरेसन गरिरहे, बच्चीले पियानो बजाइरहिन्
भारत मध्य प्रदेशको ग्वालियरमा एउटी बालिकाको अपरेसन अलि अनौठो तरिकाले भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
९१ लाखको गहुँको बीउ कृषि सामग्री कम्पनीमै थन्कियो
कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा रु ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
नेपाली अलैँचीका पाँच जातको पहिचान
नेपाली अलैँचीको जात पहिचान गरिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७
5209
5210
5211
5212