बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

५.७५ अंकले घट्यो नेप्से, ६ अर्ब ६९ करोडको कारोबार

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५.७५ अंकले घटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई सरकारले पक्राउ गर्ने

सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी उद्योगीलाई कानुनी कारबाही गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

सोनमको विन्टर सेलमा ७० प्रतिशतसम्म छुट

नेपालको प्रख्यात इन्डोर तथा आउटडोर रिटेल ब्रान्ड सोनमले वार्षिक विन्टर सेल अफर सार्वजनिक गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

‘विवाहपञ्चमी महोत्सव प्रभावित हुनुमा महन्थ दोषी’

‘राम मन्दिरकै साधुुसन्तलाई सहभागी गराएर सम्पूर्ण विधि पूरा गर्ने योजना छ।’
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

नेकपाभित्रै संवैधानिक परिषद् अध्यादेशको विरोध, खारेज गर्न अध्यक्ष दाहालको माग

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सत्तारुढ दल नेकपाभित्रै चर्को विरोध भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी : कांग्रेस  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सर्वसत्तावादी भएको प्रतिक्रिया दिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

चारजना सदस्यले निर्णय गर्न सक्नेगरी संवैधानिक परिषद् अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

प्रदेश १ मा सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोगशाला बन्दै

भवन आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्ने योजना छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

प्रविधिको प्रयोग बढाउँदै कांग्रेस, क्रियाशील सदस्यको विवरण अब जिल्लाबाटै अनलाइनमा

नेपाली कांग्रेसका देशभर ५ लाख क्रियाशील सदस्य छन्। आगामी महाधिवेशनसम्ममा यो संख्या १० लाख पुर्‍याउने कांग्रेसले निर्णय गरिसकेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

पशुपतिनाथमा राष्ट्रपतिले गरिन् क्षमा पूजा, भोलिदेखि सबैलाई खुला

प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न आज बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

गौतम बुद्ध कप फाइनल : नारायणीलाई राप्तीको मध्यम लक्ष्य

चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशालामा जारी गौतम बुद्ध टी–२० कप फाइनलमा राप्तीले नारायणीलाई १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

अंग्रेजीका प्रख्यात जासुसी उपन्यासकार कारको निधन

अंग्रेजीका प्रख्यात जासुसी उपन्यासकार जोन ले कारको ८९ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

अन्तरिक्षमा पनि मदिरा पार्टी

२३ वर्षअघि अन्तरिक्ष पुगेका रुसी अन्तरिक्ष यात्रीले स्पेस स्टेसनमा मदिरा पार्टी गरेको तस्बिर सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

मनाङमा ३८ अर्बको विद्युत् परियोजना 

मनाङमा बन्ने एक सय ३५ मेगावाटको मनाङ मर्स्याङ्दी आयोजनाका लागि विद्युत् नियमन आयोगले प्रक्रिया अगाडि बढाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

किसानका छोराछोरी कसरी बिचौलिया ? 

आन्दोलनरत उखु किसानलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलका लागि बोलाए पनि आन्दोलनरत किसानले छलफलमा नजाने अडान लिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

संवैधानिक परिषद्को बैठक साँझ ५ बजे, सभामुखको सहभागिता अनिश्चित

गणपूरक संख्या नपुगेपछि मंगलबार बिहान स्थगित संवैधानिक परिषद्को बैठक साँझ बस्ने भएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

ओपोद्वारा नयाँ कन्सेप्चुअल डिजाइन सार्वजनिक

नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

विराटनगरमा चिसो बढ्यो, आज वर्षकै बढी चिसो

विराटनगरमा मंगलबार बिहान यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७