बिहीबार, फागुन २८, २०८२

अंग्रेजीका प्रख्यात जासुसी उपन्यासकार कारको निधन

अंग्रेजीका प्रख्यात जासुसी उपन्यासकार जोन ले कारको ८९ वर्षको उमेरमा निधन भएको छ।
 |  मंगलबार, मंसिर ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३०, २०७७

अंग्रेजीका प्रख्यात जासुसी उपन्यासकार जोन ले कारको ८९ वर्षको उमेरमा निधन भएको छ।

National life

उनले शीतयुद्धकालीन संसारलाई जासुसी उपन्यासमार्फत निकै कलात्मक रूपमा प्रस्तुत गरेका छन्।

उनका ‘स्पाई हु केम इन फ्राम द कोल्ड’, ‘टिंकर टेलर सोल्जर स्पाई’ र ‘द अनरेबल स्कुलब्वाइ’ चर्चित जासुसी उपन्यास हुन्।

उनका पुस्तक १९६० पछि हरेक दशक सर्वाधिक बिक्री भएको सूचीमा पर्दथे। 

अंग्रेजीका उपन्यासकार स्टिफन किङले ट्विटरमा लेखेका छन्, ‘जोनको निधनले यो वर्ष निकै दुःखद बनेको छ।’

Laxmi sunrise bank
kumari

लेखिका मार्गरेट एटवुडले भनेकी छन्, ‘जोनको निधनले निकै दुःख लागेको छ। उनका उपन्यास २० औं शताब्दीको जासुसी संसारबारे बुझ्न अहम् भूमिका खेलेका छन्।’ -बीबीसी
 

प्रकाशित: Dec 15, 2020| 07:25 मंगलबार, मंसिर ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।