बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रतिनिधिसभा विघटनको प्रतिवाद गर्न जसपाको आह्वान

जनता समाजवादी पार्टी जसपाले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमको प्रतिवाद गर्न आह्वान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

नेशनल लाइफ इन्स्योरेन्सको कामु सिईओमा खत्री नियुक्त

नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

ओलीको कदमविरुद्ध विराटनगरमा प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेपाली कांग्रेस विराटनगरपले प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

अख्तियार प्रमुखमा राई, मानवअधिकार आयोगमा मगर सिफारिस (सिफारिसको सूचीसहित)

संवैधानिक परिषद्ले संवैधानिक निकायहरुमा रिक्त रहेका पदहरुमा सिफारिस गरेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

संसद विघटनको विरोधमा सुर्खेतमा नेकपाका जनवर्गीय संगठनको प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिसभा विघटनको विरोधमा सुर्खेतमा नेकपाकै जनवर्गीय संगठनहरुले प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

९६ अंकले घट्यो नेप्से, कारोबार भने ९ अर्ब ४ करोड  

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ९६.८८ अंकले घटेको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

वामदेव गौतमले बल्ल भने, ‘प्रधानमन्त्रीको कदम गलत छ’

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

सभामुख सापकोटा आन्तरिक परामर्शमा

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटा आन्तरिक परामर्शमा जुटेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

अफगानिस्तानको राजधानी काबुलमा विस्फोट हुँदा ८ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा एउटा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

संसद् विघटनविरुद्ध कांग्रेसको प्रदर्शन, गगन थापाले सम्बोधन गर्ने

संसद् विघटनको विरुद्धमा नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ। कांग्रेस काठमाडौंले राजधानीमा प्रदर्शन गर्न लागेको हो। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

कतिले चिन्छन् भन्दा आफ्ना लागि कति छन् त्यो महत्वपूर्ण हो : मनीषा कोइराला (भिडियो)

धेरैले ‘ग्ल्यामरस लाइफ’मा दुःख हुन्न भन्ने सोच्छन्, तर सोचे जस्तो नहुने उनले बताइन्। भनिन्, ‘मैले असाध्यै अप्ठ्यारो परिस्थिति पनि धेरै झेलेकी छु।’
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

सरकारविरुद्ध नेविसंघ सडकमा, आज अपराह्न प्रदर्शन

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

एनसेलले ल्यायो ‘दामी क्यासब्याक’ योजना

नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

संसद् विघटनपछि देशैभर उच्च सुरक्षा सतर्कता

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय प्रतिनिधिसभा  विघटन गरेपछि देशैभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

इन्भेष्टमेन्ट बैंकले १८.५ प्रतिशत लाभांश दिने

नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

लक्ष्मी बैंकबाट कार्डबिनै पैसा निकाल्न सकिने

नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

मध्यावधि निर्वाचन वैशाख १७ र २७ गते

मध्यावधि निर्वाचन २०७८ वैशाख १७ र २७ गते तोकिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

राष्ट्रपतिद्वारा संसद् विघटन

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको सिफारिस सदर गरेकी छन्। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७