मंगलबार, भदौ २३, २०८३

सरकारविरुद्ध नेविसंघ सडकमा, आज अपराह्न प्रदर्शन

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ। 

संसद् विघटनको विरुद्धमा अपराह्न चार बजे नेविसंघले विरोध प्रदर्शन गर्न लागेको हो। प्रधानमन्त्री र राष्ट्रपतिले संसद् विघटन गरेर लोकतन्त्र र संविधानमाथि कू गरेको विरुद्धमा सडक प्रदर्शन गर्न लागिएको नेविसंघका केन्द्रीय अध्यक्ष राजिव ढुंगानाले बताए।

केन्द्रीय समितिले काठमाडौंको माइतीघरमा र अन्य विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित: Dec 20, 2020| 09:15 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।