बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेशनल लाइफ इन्स्योरेन्सको कामु सिईओमा खत्री नियुक्त

नेशनल लाइफ इन्स्योरेन्सको कामु सिईओमा खत्री नियुक्त

 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।

पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई कामु सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि उनलाई विदाइ गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: Dec 20, 2020| 10:35 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्