मंगलबार, भदौ २३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनविरुद्ध कांग्रेसको प्रदर्शन, गगन थापाले सम्बोधन गर्ने

संसद् विघटनविरुद्ध कांग्रेसको प्रदर्शन, गगन थापाले सम्बोधन गर्ने

संसद् विघटनको विरुद्धमा नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ। कांग्रेस काठमाडौंले राजधानीमा प्रदर्शन गर्न लागेको हो। 
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– संसद् विघटनको विरुद्धमा नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ। कांग्रेस काठमाडौंले राजधानीमा प्रदर्शन गर्न लागेको हो। 

नयाँ बानेश्वरमा हुने प्रदर्शनलाई कांग्रेस युवा नेता गगन थापाले सम्बोधन गर्ने भएका छन्। थापाले सरकार विरुद्धको आन्दोलनमा सहभागी हुन आह्वानसमेत गरेका छन्।

थापाले प्रदर्शनलाई साँझ ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: Dec 20, 2020| 09:22 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।