बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लयमा फर्कन खोज्दै नेपाली फुटबल

एन्फा समिति बैठकले बुधबार फुटबललाई पुरानै लयमा फर्काउने तयारी थालेको छ। योसँगै लिग फुटबल आगामी फागुन ११ गतेदेखि सञ्चालनमा आउनेछ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

तनहुँकी एक महिला पाँच दिनदेखि बेपत्ता

पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

'योजना तयार छन्, अवस्था ठिक भएपछि लगानी गर्छौं'

व्यवसायी अहिले ‘पर्ख र हेर’को स्थितिमा छन्। अवस्था सहज हुनेबित्तिकै लगानी बढ्न थाल्छ। सरकारको काम सहजीकरण गर्ने र व्यवसायमैत्री वातावरण बनाउने हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

फेरि बढ्यो चिसो, काठमाडौंमा एकै दिनमा २ डिग्री तापक्रम घट्यो

हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने आज घटेर २.५ डिग्रीमा आएको हो । 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

आजदेखि खुल्दै फिल्म हल

विश्वव्यापी कोरोना महामारीका कारण करिब १० महिनादेखि बन्द रहेका देशभरका फिल्म हल आज (शुक्रबार)बाट खुल्ने भएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

क्रिश्चियन धर्मावलम्बीहरू आज क्रिसमस–डे मनाउँदै

विश्वका क्रिश्चियन धर्मालम्बीहरूले आज धुमधामका साथ क्रिसमस डे मनाइरहेका छन्। नेपालमा पनि क्रिसमस डे मनाउने गरिन्छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

नेपाली शान्ति सेनाले जोगायो अफ्रिकन शहरलाई विद्रोहीको हमलाबाट 

नेपाली शान्ति सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

प्रदेश १ का जिल्ला इन्चार्जले ओलीको साथ छाडे

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा नेकपा प्रदेश १ का जिल्ला इन्चार्जहरुले साथ नदिने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

कर्णाली नदीमा पानी जमेर बरफ बन्याे, सीमा सुरक्षाकर्मीलाई समस्या

हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

राष्ट्रपति भण्डारीले दिइन् क्रिसमसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा शुभकामना दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

‘सी’ डिभिजन लिग फुटबल चैतमा

स्थगित भएको २०७६ सालको सहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन हुने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

सात जना मन्त्री थप्दै प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघबीच सहुलियत कर्जासम्बन्धी सम्झौता

ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार सहुलियत कर्जा र सरल/सहज बैंकिङ् सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

एक हप्ताभित्र ब्रोकर कमिसन घट्छ : धितोपत्र बोर्ड

नेपाल धितोपत्र बोर्डले एक साताभित्र ब्रोकर कमिसन घटाउने र स्टक डिलर कम्पनीलाई लाइसेन्स दिने जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

प्रतिनिधिसभा विघटनमा भारतको ‘नोट’

नेपालको प्रतिनिधिसभा विघटनमा भारतले आफ्नो चासो रहेको उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

स्मार्टडोकोको ‘स्मार्टडोको २०२१ रिलोडेड्’ योजना

इकमर्स कम्पनी स्मार्टडोकोले ‘स्मार्टडोको २०२१ रिलोडेड्’ योजना ल्याएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

कञ्चनपुरमा झण्डै तीन लाख बराबरको भन्सार छलीको सामान बरामद

कञ्चनपुरबाट प्रहरीले झण्डै तीन लाख रूपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

यस्ता छन् ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेका १६ निर्णय

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले ताजा जनादेशको माग गर्नु र सबै विषयहरूको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम...
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

झण्डै ३ किलो चरेशसहित दुई पक्राउ

कैलालीमा झण्डै ३ किलो लागुऔषध चरेशसहित दुई जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७