ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ। बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमै पुगेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७