शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए  

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

ओली समूहले काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेला गर्दै, ओलीसहितका नेताहरू सम्बोधन गर्दै

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजेदेखि सुरु हुने भेलालाई नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

दोस्रो चरणको आन्दोलन घोषणा गर्दै नेकपाको दाहाल-नेपाल समूह 

संसद् विघटनविरुद्ध सडक संघर्षमा उत्रिएको नेकपाको दाहाल- नेपाल समूहले आज दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

नेपालमा आजदेखि जलपन्छी गणना सुरु

नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

मेलम्चीको पानी आगामी चैतसम्म काठमाडौं आउने 

आगामी चैत अन्तिमसम्म पानी राजधानी पुग्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

बाँकेमा कोरोना संक्रमित पुरुषको निधन

खजुरा ७ बाँकेका एक कोरोना संक्रमित पुरुषको निधन भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

धनकिरण र अञ्जुको ‘हावा सरर’

गायक धनकिरण गुरुङ र गायिका अञ्जु पन्तको स्वरमा ‘हावा सरर’ बोलको गीत सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

न्यानो सिरक पाउँदा सन्थाल परिवारमा खुशी

पराल र दाउराको आगो तापेर रात बिताउँथे, आजदेखि सिरक ओढेर सुत्छु’, झापा गाउँपालिका–१ सुकुम्बासी बस्तीकी ७० वर्षीया सुका हस्दाले सिरिक पाएपछि खुशी हुँदै भनिन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

'इतिहासकारले हार्नेहरूको संघर्षका कथा उधिन्नुपर्छ'

इतिहासमा जित्नेहरूका चाहनाअनुसार तिनका कथा लेखिएका छन्। त्यसमा पनि नायकीय चेतना वा ईश्वरीय चामत्कारिक चेतनाका आधारमा इतिहास लेखिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

शाकाहारी हुनु वास्तवमै राम्रो हो ?

अचेल धेरै मानिस शाकाहारी भोजनतर्फ आकर्षित भइरहेका छन्। के शाकाहारी हुनु वास्तवमै राम्रो हो ? बीबीसी फ्यूचरमा जेसिका ब्राउनले यसका केही प्रमाण खोजेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

पीएम कपमा फाइनल खेल्ने टिमको टुंगो लाग्दै

प्रधानमन्त्री (पीएम) कप महिला टि–२० क्रिकेट अन्तर्गत आज (शनिबार) सेमिफाइनलका दुई खेल हुँदैछन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

पहिरो पीडितको बास अझै टहरामा : स्थानीय सरकारसँग बजेट छैन, केन्द्रले हेर्दैन

पहिरोले परिवारका तीन सदस्य, घर र खेतबारी सबै बगाएर सुकुम्बासी बनायो । धनबहादुरले भने- ‘हिउँद जान लागिसक्यो तर हामी पहिरो पीडितको आउने बर्खा पनि टहरामै बित्ने होकी भन्ने छाँट देखिएको...
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

शीर्षस्थानको लिभरपुलसँग युनाइटेडको अंक बराबरी

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग(ईपीएल)मा जित निकाल्दै शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

विद्यार्थी नहुँदा विशेष शिक्षा बन्द

अपांगता भएका विद्यार्थीलाई विद्यालय पुग्नका लागि सहज वातावरण नै नबनेको जिल्ला अपांग संघका उपाध्यक्ष लक्ष्मी विष्टले बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

कोरोना कहर : करदाता थपिने क्रम घट्यो

सरकारले आर्थिक वर्ष ०७६–०७७ देखि व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि प्यान नम्बर लिनेको संख्या ह्वात्तै बढ्यो। तर, गएको चैतदेखि फैलिएको कोभिड–१९ महामारीका कारण प्यान नम्बर लिने करदाताको संख्यामा...
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

प्रदेश नं १ मा १४४ कोरोना सङ्क्रमित निको भए 

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १४४ जना सङ्क्रमित निको भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोटः चितवन र मकवानपुर विजयी

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट खेलमा चितवन र मकवानपुर विजयी भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, पुस १८, २०७७

अविश्वास प्रस्ताव दर्ताबारे भ्रम उत्पन्न नहोस् : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका सन्दर्भमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

व्यावसायिक कर्जाको अधिकतम उपयोग गरिने

सरकारले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षितवर्गमा पुग्ने गरी कर्जा प्रवाह गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

१५ दिनपछि बागमतीमा सफा पानी बग्‍ने खानेपानीमन्त्रीकाे दाबी

खानेपानी मन्त्री मणि थापाले अबको १५ दिनपछि बागमतीमा सफा पानी बग्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७