मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

धनकिरण र अञ्जुको ‘हावा सरर’

गायक धनकिरण गुरुङ र गायिका अञ्जु पन्तको स्वरमा ‘हावा सरर’ बोलको गीत सार्वजनिक भएको छ। 
 |  शनिबार, पुस १८, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस १८, २०७७

काठमाडौं– गायक धनकिरण गुरुङ र गायिका अञ्जु पन्तको स्वरमा ‘हावा सरर’ बोलको गीत सार्वजनिक भएको छ। 

triton college

अंग्रेजी नयाँ बर्षको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको हो।  गीतमा शब्द तथा संगीत गायक गुरुङकै रहेको छ।  

मिलन चाम्सले निर्देशन गरेको भिडियोमा बुद्धि तामाङ, आँचल शर्मा, प्रदिप बास्तोलाले अभिनय गरेका छन्। 

भिडियो राम केसीले छायाँकन गरेका हुन्।  कविराज गहतराजको कोरियोग्राफी, सन्देश शाहको सम्पादन, राजेन्द्र महर्जनको कलर, गिरिराज घिमिरेको सह निर्देशनमा भिडियो बनेको हो।  

प्रकाशित: Jan 02, 2021| 03:46 शनिबार, पुस १८, २०७७
प्रतिक्रिया दिनुहोस्