शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वीरेन्द्रनगरमा ६८ हजारभन्दा बढी बेरोजगार

नेपाल इकोनोमिक फोरमले गरेको अध्ययनअनुसार वीरेन्द्रनगर नगरपालिकामा ९५ हजार ३३१ जना नागरिक रोजगारी गर्ने उमेर समूहका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

ट्रम्प समर्थकले मच्चाएको हिंसामा चारको मृत्यु, ट्रम्पमाथि प्रदर्शनकारीलाई उक्साएको आरोप

अमेरिकी निर्वाचनमा ट्रम्पको हार अस्वीकार गर्नेहरुले राजधानी वासिङटन डीसीस्थित संंसद भवन (क्यापिटल बिल्डिङ) मा मच्चाएको हिंसाका क्रममा चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

मुख्यमन्त्री स्वच्छता अभियान : फर्जी कागजात पेश गर्ने ठेकेदारलाई कारबाही भएन, ठेक्का प्रक्रियामा चलखेल

प्रदेश २ सरकारले सञ्चालन गरेको ‘मुख्यमन्त्री स्वच्छता अभियान’मा ठूलो रकम चलखेल भएको खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

सुनको मूल्य तोलामा १३०० घट्यो 

बिहीबार सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

वासिङ्टनको हिंसामा मर्नेको संख्या ४ पुग्यो, १५ दिन पब्लिक इमर्जेन्सी लागू

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भड्केको हिंसामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

२०७ वर्षअघि पनि भएको थियो अमेरिकी संसद्‌मा आक्रमण

आक्रमणपछि राष्ट्रपति जेम्स म्याडिसन, उनका सैन्य अधिकारी र सरकारी अधिकारीहरु फरार भएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ जनासँग स्पष्टीकरण

यही पुस १२ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव पेश गरेपछि दुवै पक्षबाटै एकअर्कालाई कारवाही गर्ने क्रम बढेर गएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

कोरोनाले जुटाएको मौका : काँचुली फेरिएको भक्तपुर अस्पताल

भक्तपुर अस्पतालले स्थापनाको ११६ वर्षपछि गत आश्विन पहिलो सातादेखि आईसीयू सञ्चालनमा ल्याएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

श्रीमतीको हत्या गरेर भागेका धनकुमार झुण्डिएको अवस्थामा मृत फेला

बञ्चरो प्रहार गरी  श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

पेचेतिनोको पहिलो खेलमा पीएसजी जितविहीन 

फ्रेन्च लिग १ अन्तर्गत बुधबार राति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सेन्ट इटिएनसँग बराबरीमा रोकिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

जीप दुर्घटनामा एक जनाको मृत्यु, सात घाइते

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सात जना घाइते भएका छन् । 
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

युभेन्टसद्वारा लिगलिडर मिलानको अपराजित यात्रा भंग

साविक विजेता युभेन्टसले बुधबार राति सम्पन्न सिरी–ए को खेलमा शीर्षस्थानको एसी मिलानाई हराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

मेस्सीको दोहोरो गोलमा बार्सिलोनाको जित

कप्तान लियोनेल मेस्सीको दोहोरो गोलसँगै एथ्लेटिक क्लबविरुद्ध जित निकालेको बार्सिलोनाले ला लिगको शीर्ष तीनमा स्थान बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

ओली कदमको विमर्श : समस्या प्रणालीमा कि पात्रमा ?

संसदीय प्रणालीमा चाहिँ कार्यपालिकीय नेतृत्व व्यवस्थापिकाप्रति नतमस्तक रहनुपर्ने दुई कारण हुन्छन्– पहिलो, संसद् कार्यपालिकाको जन्मदायिनी हो। आफूलाई जन्माउनेप्रति जन्मने उत्तरदायी हुन्छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

युनाइटेडलाई हराउँदै सिटी काराबाओ कपको फाइनलमा

म्यानचेस्टर युनाइटेडलाई हराउँदै डर्बी क्लब म्यानचेस्टर सिटी काराबाओ कपको फाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट विपन्नलाई बनाइदिए पक्की घर

९४ वर्षीया धनमाया लामिछानेको परिवार करिब ४० वर्षदेखि दमकमा बसोबास गर्दै आएको हो। वृद्धाका पति भीमनारायण स–साना छोराछोरी काखमा हुँदै बितेका थिए। 
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

‘बहिनी बाँच्न चाहन्छे’

मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा आर्थिक अभाव भएपछि दाजुले सहयोगको याचना गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

अमेरिकी संसदमा ट्रम्प समर्थकको आक्रमण, वासिङ्टनमा कर्फ्यु

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थक हिंसा र तोडफोडमा उत्रिएपछि राजधानी वासिङटन डीसीमा कर्फ्यु लगाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

गैँडा तस्करका आरोपित १५ वर्षपछि पक्राउ

गैँडा तस्करको आरोप लागेका एक जना व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७

कतार र साउदीबीच सीमाना खोल्ने सहमति, नेपालद्वारा स्वागत

नेपाल सरकारले साउदी अरेबिया र कतारबीचका सीमाना खोल्न भएको सहमतिको स्वागत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २२, २०७७