शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निजी क्षेत्रको गुहार सुनेन सरकारले, कर तिर्न ताकेता गर्दै विभाग

कोरोना महामारीका कारण व्यापार–व्यवसाय प्रभावित भएको भन्दै सरकारसँग निजी क्षेत्रले आयकर बुझाउने म्याद थप्न आग्रह गरे पनि आन्तरिक राजस्व विभागले भने आयकर समयमा नै बुझाउन ताकेता गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

राजा ज्ञानेन्द्रले गराएजस्तो चुनाव जसपालाई मान्य छैन : अध्यक्ष यादव

नता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले तानाशाही सरकारविरुद्ध नेपाली कांग्रेससँग एकताबद्ध भएर आन्दोलन गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

ठूलो भाग पाउने आशमा मविरुद्ध अविश्वास प्रस्ताव ल्याइयो : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार नालायक भएर अविश्वासको प्रस्ताव नआएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

संसद् विघटन असंवैधानिक, निर्वाचन घोषणा संवैधानिक : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

विद्यार्थीलाई अश्लील म्यासेज पठाउने प्राध्यापक प्रहरीको फन्दामा

छात्रालाई फेसबुकमार्फत यौन हिंसा गरेको आरोपमा एक प्राध्यापक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

निर्वाचनका लागि सुरक्षा योजना बनाउन सशस्त्र  प्रहरीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखका लागि घोषित मध्यावधि निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

प्रहरी दमनमाथि छानबिन गर्न राप्रपा अध्यक्ष राणाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पशुपतिशमशेर जबराले पृथ्वी जयन्तीका अवसरमा शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

एटीएम बुथ तोडफोड गर्ने युवा समातिए

बैंकको एटीएम बुथ फुटाएर पैसा निकाल्न प्रयास गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

डोल्पा र हुम्लाका संक्रमित हेलिकोप्टर चार्टर गर्न बाध्य

हरेक स्थानीय तहमा संक्रमितको उपचारका लागि निकै रकम छट्ट्याइएको छ। तर कर्णालीका जटिल प्रकृतिका संक्रमित भने लाखौंमा हेलिकोप्टर चार्टर गर्न विवश छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

सरकारको मुख्य फोकस निर्वाचन : पर्यटनमन्त्री ढकाल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सुनुवाइ हुँदै 

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

तीनवटा सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदै

वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

दाहाल–नेपाल समूहको गण्डकी प्रदेशस्तरीय भेला आज

भेलालाई दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

सिकाइ निरन्तरता अभियान सुरु

नेपाल शिक्षक महासंघ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघलगायत संस्थाको सहकार्यमा कोभिड-१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

पेट्रोलियम व्यवसायीको नाफा बढाउन निगम सकारात्मक

पेट्रोलियम डिलर्स एसोसिएसनले पेट्रोलमा आफूहरुको नाफा न्यून रहेको भन्दै नाफा बढाउन माग गर्दै आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

बिमितलाई कोरोना बिमा रुजु गर्न स्वास्थ्य मन्त्रालयको आग्रह 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेकालाई सम्बन्धित बिमा कम्पनीमा आफ्नो दुरुस्त विवरण बुझ्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

सुनको मूल्य ६०० रुपैयाँ बढ्यो 

मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

कोरोना संक्रमणबाट चितवनका कांग्रेस नेता तिमिल्सिनाको मृत्यु

कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

तनहुँमा चरीबाघको मृत्यु

पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको चरीबाघको उपचारका क्रममा मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७

मृतावस्थामा भालेबाघ भेटियो

कालिका नगरपालिका १ मा रहेको चतुर्मुखी सामुदायिक वनमा एउटा भाले बाघ मृतावस्थामा भेटिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २८, २०७७