शुक्रबार, असोज २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लागूऔषधसहित दम्पती पक्राउ

सर्लाहीमा प्रहरीले लागूऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

लुम्बिनीमा नेकपा विवादको असर परेको छैन : पोखरेल 

‘प्रदेशसभामा दल एक छ। अहिलेसम्म कसैले अलग भएको घोषणा गरेका छैनन्, त्यसलाई विभाजित गर्ने कुरा स्वीकार्य पनि हुँदैन।’
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

कोरोना उपचारको एक वर्ष, सरुवा रोग विशेषज्ञ बास्तोला भन्छन्, हामी अझै महामारीको भुमरीमै छौं 

‘हाम्रो अवस्था यस्तै छ, त्यसैले कृपया लापरबाही नगरौं। आफू बचौं, अरूलाई पनि जोगाऊँ। अझै पनि हामी महामारीको भुमरीमै छौं।’
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

विदेशी लगानीका कम्पनीले विदेशी मुद्रामै ऋण पाउने

विदेशी लगानीका कम्पनीहरुले अब विदेशी मुद्रामै ऋण लिन पाउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

आगो निभाउन सक्रिय नेपाली सेना (फोटो फिचर)

नेपाली सेनाको रणदल गुल्मबाट खटिएको टोली मनाङ जिल्लाको नासों गाउँपालिका– ८ ताजे गाउँस्थित जंगलमा लागेको आगो निभाउन सक्रिय छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

निर्वाचन आयोगलाई पत्र लेख्दै ओलीले भने– दाहाललाई पत्राचार गर्ने अधिकार नै छैन

'दाहाललाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम अभिलेखीकरण गर्न आयोगमा पत्राचार गर्ने कुनै हकदैया छैन।’
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

नेपालबारे बारम्बार विवादित अभिव्यक्ति दिने चौधरी काे हुन् ?

भारतीय टेलिभिजन च्यानल जि न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथा क्षेत्रको कालापत्थर पुगेर सगरमाथामा भारतले दाबी गर्नुपर्छ भनेर गरेको टिप्पणी अहिले विवादको घेरामा छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

ओलीले राष्ट्रहित विपरीत अर्को काम गरे : रावल 

नेकपा (दाहाल–नेपाल) समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीले राष्ट्रहित विपरीत काम गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

मोरङमा झण्डै २ लाखले गरे स्वास्थ्य बीमा

मोरङमा झण्डै २ लाख जनाले स्वास्थ्य बीमा गरेका छन्। स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक वर्षको अवधिमा १ लाख ९१ हजार ४८९ जनाले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड, मोरङले...
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

प्रतिनिधिसभा विघटनविरुद्धका रिट 'हेर्दाहेर्दै'मा, अर्को सुनुवाइ शुक्रबार

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा अल्झिँदै अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

मंसिरमा मूल्यवृद्धि तीन प्रतिशतभित्रै : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले गत मंसिरमा नेपालको मुद्रास्फीति (मूल्यवृद्धि) ३ प्रतिशतभित्रै रहेको बताएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ

नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

गंगामाया अधिकारीको जीवन रक्षाका लागि अपिल

द्वन्द्वपीडितले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पहिचान गरी कारबाहीको माग गर्दै अनशनमा बसेकी गंगामायाको जीवन रक्षाका लागि अपिल गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

केपी ओलीलाई बा भनेर खुट्टैमा ढोग्नेहरु थुप्रै छन् : नेपाल

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा राजनीतिक चरित्र नै नभएको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

'संविधानको मलामी' जान खोज्ने नेवि संघका कार्यकर्ता पक्राउ

संविधानको हत्या भएको भन्दै ‘मलामी प्रदर्शन’ गर्न खोज्ने नेवि संघका कार्यकर्तालाई पक्राउ गरेका छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

पाँच महिनामा ११ प्रतिशतले बढ्यो रेमिट्यान्स, मंसिरमा ७९ अर्ब भित्रियो

चालू आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स आप्रवाहमा  १०.९ प्रतिशतले वृद्धि भई ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

प्रज्ञा प्रतिष्ठानमा अनेरास्ववियुको कार्टुन प्रदर्शन 

नेकपाको दाहाल–नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले व्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

गत वर्ष स्थानीय तहको आम्दानी ४ खर्ब बढी

गत आर्थिक वर्ष २०७६/०७७ मा स्थानीय तहहरुले ४ खर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

ओली ‘राष्ट्रवाद’ को प्रवर्द्धनमा सगरमाथाको अवरोध !

एउटा कुरा बिर्सन मिल्दैन– यो दुई पक्षीय वार्ता होइन, एउटा विदेशी च्यानलले लिएको अन्तर्वार्ता हो। अन्तर्वार्तामा ओलीले राष्ट्रियतासँग जोडेर धेरै कुरा गरेका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि जोडेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७