शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • 'संविधानको मलामी' जान खोज्ने नेवि संघका कार्यकर्ता पक्राउ

'संविधानको मलामी' जान खोज्ने नेवि संघका कार्यकर्ता पक्राउ

संविधानको हत्या भएको भन्दै ‘मलामी प्रदर्शन’ गर्न खोज्ने नेवि संघका कार्यकर्तालाई पक्राउ गरेका छ। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– संविधानको हत्या भएको भन्दै ‘मलामी प्रदर्शन’ गर्न खोज्ने नेवि संघका कार्यकर्तालाई पक्राउ गरेका छ। 

National life

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधानको हत्या गरेको भन्दै उनीहरुले सांकेतिक रुपमा मलामी जाने कार्यक्रम गर्न लागेका थिए।

प्रदर्शनका लागि मध्य बानेश्वरमा भेला भएका केही कार्यकर्ताले कपालसमेत खौरिन खोजेका थिए। तर प्रहरीले उनीहरुलाई कपाल काट्दाकाट्दै पक्राउ गरेको छ। 

Shivam cement

प्रकाशित: Jan 13, 2021| 11:13 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।