शुक्रबार, असार ५, २०८३

आगो निभाउन सक्रिय नेपाली सेना (फोटो फिचर)

नेपाली सेनाको रणदल गुल्मबाट खटिएको टोली मनाङ जिल्लाको नासों गाउँपालिका– ८ ताजे गाउँस्थित जंगलमा लागेको आगो निभाउन सक्रिय छ। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– नेपाली सेनाको रणदल गुल्मबाट खटिएको टोली मनाङ जिल्लाको नासों गाउँपालिका– ८ ताजे गाउँस्थित जंगलमा लागेको आगो निभाउन सक्रिय छ। 

National life

सेनाले जंगल नजिकै रहेको नेपाल टेलिकमको टावरतर्फ बढ्दै गएको आगो नियन्त्रण गर्न सफल भएको जनाएको छ।

अधिकांश जमिन ज्यादै अप्ठेरो भएको कारण आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको छैन।

Shivam cement

तस्बिरहरु : नेपाली सेना

प्रकाशित: Jan 13, 2021| 12:30 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।