शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • प्रज्ञा प्रतिष्ठानमा अनेरास्ववियुको कार्टुन प्रदर्शन 

प्रज्ञा प्रतिष्ठानमा अनेरास्ववियुको कार्टुन प्रदर्शन 

नेकपाको दाहाल–नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले व्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियुले व्यंग्यात्मक कार्टुन प्रदर्शन गरेको छ।

National life

नेपाल प्रज्ञा प्रतिष्ठानमा विद्यार्थीहरुले विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित कार्टुन प्रदर्शन गरेका हुन्। 

Shivam cement

प्रकाशित: Jan 13, 2021| 10:58 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।