शिक्षा संकायको आवासगृह (क्वार्टर) मा बस्दै आएका क्याम्पसका पूर्वकर्मचारी स्व. रामउदय पाण्डेका छोरा राजकिशोर पाण्डेले फर्जी लालपुर्जा बनाई जग्गा आफ्नो बनाएका हुन्।
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट अन्तर्गत त्रिविको क्रिकेट मैदानमा आज (आइतबार) जारी खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाहिर बजारमा आइरहेको विषयमा इजलासको ध्यान नजाने भन्दै त्यस्ता विषय बहसका क्रममा नल्याउन वकिलहरूलाई रुलिङ गरेका छन्।
ओली पक्षले आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टीले जारी गर्ने घोषणा पत्रमा समेट्नुपर्ने विषयहरू फागुन मसान्तभित्र माथिल्लो कमिटीमार्फत् केन्द्रीय कमिटीलाई सुझाव पठाउन निर्देशन गरेको छ।
पछिल्ला सय खेलमा बार्सिलानाका स्ट्राइकर लियोनेल मेस्सी, युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मनका फरवार्ड नेयमार जुनियरले समान गोल गरेका छन्।