शनिबार, असोज ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारतको उत्तर प्रदेशमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु, १५ घाइते

भारतको उत्तर प्रदेशस्थित मुरादाबाद–आगरा हाइवेमा ट्रक र बस एकआपसमा ठोक्किँदा १० जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

समाजको आँखा खुलाउँदै दृष्टिविहीन आश्मा

विद्यालय र विश्वविद्यालयका कक्षा चढेर मात्रै मान्छे कहाँ योग्य हुन्छ र? समय र समाज पढेर पनि त योग्य भएको हुन सक्छ नि!
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

झलकमानको न्यास्रो मेटाउँथे धनबहादुर गायक

११ वर्षको उमेरमै भागेर काठमाडौं आएका धनबहादुरले रेडियो नेपालमा तीनवटा गीत रेकर्ड गराएवापत एक सय रुपैयाँ पाएका थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

टस जितेर फिल्डिङ रोज्यो एपीएफले

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटअन्तर्गतको फाइनलमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले टस जितेर फिल्डिङ राजेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

पीएम कपको फाइनलमा आर्मीलाई लय तोड्ने अवसर 

दुई संस्करणअघि विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्री कपको फाइनलमा पुगेका थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

नेताहरूलाई हात जोडेर भन्छु, पुस्तक पढ्ने बानी बसाल्नुस् : देवेन्द्रराज पाण्डे

ढिलो गरी लोकतन्त्रवादी भएकाले होला मलाई यसको औधी माया लाग्छ। तर मलाई मात्र सजिलो भएर हुँदैन। मुलुकका बहुसंख्यक जनता आर्थिक हिसाबले विपन्न छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

सती प्रथाबारे भेटियो थप प्रमाण

विज्ञहरुले हनुमानढोका दरबारको भण्डारमा रहेको सेफभित्र भेटिएको गहना सती प्रथाबारे ठोस प्रमाण रहेको दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

कोभिड–१९ ले बिमालाई गाउँगाउँमा चिनायो 

अहिले ‘कोभिड पुल’ को व्यवस्थापन गरी धमाधम दाबी भुक्तानीको काम पनि भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

‘भाइरल’ सेलिब्रेटीको सहारा लिँदै नेपाली संगीत

सामाजिक सञ्जालमा भाइरल भएका व्यक्तिहरु छोटो समयमै संगीत क्षेत्रमा आउने गरेका छन्। यही कारण संगीतको साधना वा संगीतप्रति मानिसको सम्मान पनि खस्कँदै गइरहेको पाइन्छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

ढल्केवर–जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

दल चुनावी घरदैलोमा लागिसके : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले घोषित निर्वाचनको तयारीका लागि सबै दल घरदैलोमा लागिसकेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

कलंकी कृषि बजारमा कृषककै स्टल

कृषकको प्रत्यक्ष स्टल रहनेगरी काठमाडौंको कलंककीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

ओलीले मुलुकलाई दुर्घटनातर्फ धकेले : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

राष्ट्रपति शैक्षिक कार्यक्रम तत्काल कार्यान्वयन गर्न राष्ट्रपतिको निर्देशन

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई  आवश्यकताको आधारमा मात्र कार्यान्वयन गर्न निर्देशन दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

भिसीटीएस नमान्नेलाई जरिवाना

राजस्व अनुसन्धान विभागले भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसीटीएस) प्रणाली नमान्ने कम्पनीलाई जरिवाना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

सिँचाइ सुविधा नहुँदा कर्णालीमा खाद्यान्नकै पिरलो, बाँझै छ ८२ हजार हेक्टर जमिन

खाद्यान्न अभाव हुनुको एउटै कारण हो सिँचाइ अभाव। कुल खेतीयोग्य जमिनमध्ये १ लाख ४८ हजार ५४५ हेक्टर जमिनमा सिँचाइ सुविधा छैन।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

प्रधानमन्त्री कप क्रिकेट : टक्करपूर्ण फाइनल खेल

गत वर्ष पोखरा प्रिमियर लिग (पीपीएल) भएयता नेपालमा पुरुष क्रिकेटको प्रतियोगिता भएका थिएनन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

तीन पूर्वप्रधानमन्त्रीको उद्घोष– प्रधानमन्त्रीलाई घुँडा टेकाएरै छाड्छौं

नेकपा दाहाल–नेपाल समूहका नेता तीन जना पूर्वप्रधानमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छाड्ने उद्घोष गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७

नेपाल ओपनको हाइ स्पिड किकमा भुपेन प्रथम

नेपालका भुपेन श्रेष्ठ प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोको हाइ स्पिड किकको पुरुष सिनियरतर्फ पहिलो भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ १६, २०७७