भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन एकाइ कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्या समाधानको पहल सुरु भएको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गए राति ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।