नेकपाको दाहाल-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरीका हत्यारालाई कारबाही गर्न माग गरेका छन्।
दाँत दुखेका बेला सिक्कामा किला छेँडेर मुढामा ठोक्दा दुखाई सन्चाे हुने जनविश्वास रहेको काठमाडौं बाङ्गेमुढाको परम्परागत ‘वास्या द्यो’ (दाँतको दुखाईको देउता) अचेल फाइबर प्लास्टिकको सुरक्षा घेरामा छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छन्।
लेख्दै जाँदा एउटा शैलीको विकास हुँदो रहेछ। कसले कस्तो लेखेको छ भनेर मूल्यांकन गर्ने त पाठक नै हुन्। जसले समय, परिस्थिति र जीवनदर्शन समेटेर लेख्छ ऊ सफल हुन्छ। व्यक्तिगत राग...