आइतबार, असोज ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत हुन राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत हुनुपर्ने बताएकी छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

बिहे गर्न काभ्रेदेखि पोखरा आएको एक जोडी प्रहरीको फन्दामा 

बालविवाह गर्न खोज्ने एक जोडीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएर आफन्तको जिम्मा लगाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

कर्णालीका सात जिल्लामा कोरोना संक्रमित शून्य

कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

कुर्था–जयनगरको रेलभाडा ७५ देखि ३७५ रुपैयाँसम्म

नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

कोरोनाबाट बेलायतमा एकैदिन हजारभन्दा बढीको मृत्यु

बेलायतमा केही महिना अघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरुपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

राष्ट्रिय गौरवका आयोजनाको खर्च ६ महिनामा १५ प्रतिशतमात्र 

चालू आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा १५.१९ प्रतिशत मात्र खर्च भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

 ‘फटाह फणिन्द्रे’मा कर्मा र छुल्ठिमको अभिनय

अभिनेता कर्मा ‘फटाह फणिन्द्रे’ बन्ने भएका छन्। अरुण खड्काको निर्माण निर्देशन रहने फिल्ममा उनी मुख्य भूमिकाको लागि छनौट भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

कांग्रेस नेता एवम् पूर्वराष्ट्रियसभा सदस्य जोशीको हृदयाघातका कारण निधन

नेपाली कांग्रेस कञ्चनपुरका पूर्व पार्टी सभापति एवम् राष्ट्रियसभाका पूर्व सांसद गंगादत्त जोशीको निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

दाहाल–नेपाल समूहको विरोधसभा : यी नेताहरू सम्बोधन गर्दै

विभाजित नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभाको आयोजना गर्दैछ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

काठमाडौंको सवारी आवागमन अस्तव्यस्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आयोजना गरेको आमसभाका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

संखुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

भोटखोला गाउँपालिका-१ को किमाथाङ्कामा भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

तरुण दल गोरखाका अध्यक्ष निष्कासित 

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले गोरखाका अध्यक्ष यमबहादुर थापालाई कारबाही गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

मनोवादको नयाँ गीत ‘यो बादल यो वर्षात्’ सार्वजनिक

मनोवादको शब्द संगीत तथा स्वरमा ‘यो बादल यो बर्षात्’ बोलको गीत सार्वजनिक भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

उद्यमशिलताको वातावरण बनाउन राज्य र निजी क्षेत्रबीच साझेदारी आवश्यक छ : वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र उद्यमशिलताको विकास र विस्तारको वातावरण निर्माण गर्न राज्य तथा निजी क्षेत्रबीच सहकार्य र साझेदारीको आवश्यकता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

सेनाले सुदृढीकरण र दिगोपना कार्यक्रम गर्दै

नेपाली सेनाले संगठनात्मक परिवर्तन, सुदृढीकरण र दिगोपनसम्बन्धी विषयलाई केन्द्रित गरी एक बृहत् गोष्ठी गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

पोखरामा नापतौलका सामान परीक्षण

पोखराका भाँडा तथा कपडा व्यवसायीले आफ्ना नापतौलका सामग्री परीक्षण गराएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

पुथाउत्तरगंगा गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव

रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

रोग देखिएपछि भेडाबाख्रामा पीपीआरविरुद्धको खोप

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पीपीआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान सुरु गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

क्याम्पस जान हिँडेका किशोर दुई दिनदेखि बेपत्ता

तनहुँको व्यास नगरपालिका ४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबारदेखि बेपत्ता भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७

वरिष्ठ पत्रकार होमनाथ दाहाललाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार 

वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं ०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ। दाहाल ६ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ २८, २०७७