शुक्रबार, कात्तिक २८, २०८२

मनोवादको नयाँ गीत ‘यो बादल यो वर्षात्’ सार्वजनिक

मनोवादको शब्द संगीत तथा स्वरमा ‘यो बादल यो बर्षात्’ बोलको गीत सार्वजनिक भएको छ। 
 |  बुधबार, माघ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ २८, २०७७

काठमाडौं- मनोवादको शब्द संगीत तथा स्वरमा ‘यो बादल यो बर्षात्’ बोलको गीत सार्वजनिक भएको छ। 

National life

प्रमित शैलीमा तयार पारिएको गीतमा  कुशुम गुरुङ र मौसम खड्काले अभिनय गरेका छन्।

गीत एरेन्ज सुमित बिस्वकर्माले गरेका हुन्। एमएचआर सुरजले निर्माण गरेको गीतको म्युजिक भिडियोलाई निसान कस्यपले निर्देशन गरेका हुन्। 

म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, नन्द अधिकारिको मेकअप, भावना थापाको सह–निर्दशन र कस्यपकै सम्पादन रहेको छ।  

प्रकाशित: Feb 10, 2021| 06:14 बुधबार, माघ २८, २०७७
प्रतिक्रिया दिनुहोस्