एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी तीन प्रकारका एसएमएसमा आधारित सेवा आजदेखि उपलब्ध गराउने भएको प्रवक्ता राजेश जोशीले जानकारी दिए।
मोरङका १५ स्थानमा तटबन्ध गरिने भएको छ। चालू आर्थिक वर्षमा बक्राहा, लोहन्द्रा, चिसाङ र डाँसबक्राहाले धेरै कटान गरेका स्थानमा तटबन्ध गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।