नेपालमा वार्षिक करिब ७ लाख टन रासायनिक मलको आवश्यकता पर्छ। त्यसमध्ये करिब ४ लाख टन भारतलगायत मुलुकबाट आउँछ भने बाँकी स्वदेशकै प्रांगारिक मलबाट पूर्ति हुने गरेको छ।
नाम सिफारिसको लामो समयपछि पोखरा प्रज्ञा प्रतिष्ठान गठन भएको छ। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बुधबार कुलपतिसहित ७ जनालाई नियुक्त गरेका छन्।