मंगलबार, असोज ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अपराध अनुसन्धानमा काबिल थापा, जवानबाट सईसम्म 

बैतडीमा १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या घटनाको अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन गरेबापत थापा असईबाट सईमा  बढुवा भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

इजरायली कृषि प्रविधि सातै प्रदेशमा : कृषिमन्त्री अर्याल 

कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउन लागेको बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

आरसीटी र बोइज युनियनको जित

सहिद स्मारक बी डिभिजन लिगअन्तर्गत आज (बिहीबार) सम्पन्न पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले ४–२ गोलको जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ

नेपाली कांग्रेसको पदाधिकारी बैठकले सरकार ढल्ने वा बन्ने विषयमा परिस्थिति परिपक्व नबनेको निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

सबै दल विधिअनुसार अगाडि बढ्नुपर्छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीतिक दलहरु विधिविधानअनुसार चल्न नसकेकाले लोकतन्त्रमाथि पटकपटक प्रहार हुँदै आएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

नेकपा विवादको सुनुवाइ सकियो, निर्णय आगामी बिहीबार 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले हालेको रिटको सुनुवाइ सकिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

कोरोनाबाट मृत्यु हुनेको संख्या सच्याउँदै मन्त्रालय, आज ८४ जना थप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना (कोभिड–१९) संक्रमणबाट हुनेको संख्या पुनः सच्याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

बीबीसी मास्टर सेफ साह कुनै बेला भारतका रेस्टुरेन्टमा भाँडा माझ्थे

 ‘मेहनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुसी हुन सिक्नुपर्छ। जब म ‘प्लास्टिकको झोला बेच्थें र पाउरोटी बेच्थें त्यतिबेला पनि खुसी थिएँ, अहिले पनि खुसी छु।’ 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

कुमारी बैंक लिमिटेडद्वारा क्युआर सेवा विस्तार

कुमारी बैंक लिमिटेडले ललितपुरको ग्वार्कोस्थित तरकारी तथा फलफूल बजारमा क्युआर कोड विस्तार गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

पहिलो इनिङ : सस्तैमा समेटिए इङ्ल्यान्ड र इन्डिया

दुवै देशका व्याट्स्मेन चल्न नसक्दा इन्डिया–इङ्ल्यान्डबीचको टेस्ट सिरिज अन्तर्गतको तेस्रो खेलमा आयोजक र पाहुना टिम सस्तैमा समेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

थप ११२ जनामा काेराेना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा देशभर ११२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

ओलीको भविष्य अँध्यारो सुरुङमा पसिसक्यो : राजेन्द्र श्रेष्ठ

जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अँध्यारो सुरुङमा पसिसकेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

४५ अंकले घट्यो नेप्से 

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ४४.९४ अंकले ओरालो लागेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

कर्णालीमा २७ हजारले लगाए कोरोना खोप

कर्णाली प्रदेशमा २६ हजार ९९० जनाले कोरोना खोप लगाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

रवीन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ फागुन अन्तिम सातादेखि बजारमा 

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक, ‘राजनीतिसँगै राजकाज’ यही फागुनको अन्तिम सातादेखि बजारमा आउने भएको छ।  
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

एम्बाप्पेले पनि एक खेल गुमाउने

पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पेले फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानको एक खेल गुमाउने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

छतबाट लडेर विद्यार्थीको मृत्यु

कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको छतबाट लडेर मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

८० वर्षको उमेरमा पीएचडी उपाधि

शशिकलाले महर्षि पाणिनि विश्वविद्यालयका पूर्व उपकुलपति डा. मिथिलाप्रसाद त्रिपाठीको निर्देशनमा ‘बृहत् संहितामा सामाजिक जीवनको बिम्ब’ शीर्षकमा विद्यावारिधि उपाधि लिएकी हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७

बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिह्न 

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका कारण बढुवा भएका दुई प्रहरीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १३, २०७७